admin


पीपललाई राष्ट्रिय वृक्ष घोषणा गर्न पोखरेलीको माग २३ श्रावण २०७५, बुधबार ०१:०६

पोखरा, साउन २३ । पोखरा महानगरले निरन्तर चौतारी फडानी गर्न थालेपछि पोखराका अगुवाहरु यसलाई रोक्न एकजुट भएका छन् । पछिल्लो समय महानगरले सडक विस्तार र विभिन्न आयोजनाका नाममा रुख काटिरहेको छ । पोखरामा शनिबार अन्तरक्रिया गर्दै उनीहरुले महानगरले..

पुरा पढ्नुहोस् »

क्यानडा पठाउँछु भन्दै लाखौ कुम्ल्याएर दलाल फरार २२ श्रावण २०७५, मंगलवार १७:०६

पोखरा, साउन २२ । सामान्य जीवनयापन बिताईरहेका नेपालीहरुको ड्रिम कन्ट्रि भनेकै अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अष्ट्रेलिया तथा क्यानडा जस्ता विकसित मुलुक नै हुन् । नेपाल सरकारले स्वदेशमै समयापेक्ष रोजगारीको सिर्जना गर्न नसक्नुको कारण युवाहरु..

पुरा पढ्नुहोस् »

होसियार ! पोखराबाट २ दिनमै ९ वटा बाईक हरायो २२ श्रावण २०७५, मंगलवार १६:५९

पोखरा, साउन २२ । पोखराबाट २ दिनमै ९ वटा मोटरसाईकल हराएको छ । तर प्रहरीमा भने ५ वटाको मात्रै उजुरी परेको छ । आइतबार ७ र सोमबार २ गरी ९ वटा मोटरसाईकल विभिन्न ठाउँबाट हराएको ला ग्राण्डी कलेजका विद्यार्थी दिनेश रेग्मीले बताए । स्याङ्जा आँधीखोला..

पुरा पढ्नुहोस् »

वाटरफ्रण्ट रिसोर्ट फेवाताल मिचेर बनाईएको निश्कर्ष, भत्काउन सुझाव २२ श्रावण २०७५, मंगलवार १५:२२

पोखरा, साउन २२ । पछिल्लो समय पोखराको फेवाताल किनारमा रहेको वाटरफ्रण्ट रिसोर्टबारे धेरै चर्चा परिचर्चा र बहशहरु भए । लगातारजसो समाचार पनि बनिरहेका छन् । सर्वोच्चमा मुद्धा नै परेपछि सरकारी छानवीन समिति गठन भयो । समितिले रिसोर्टले फेवाताल मिचेको..

पुरा पढ्नुहोस् »

मृतकको पेट काटिएपछि घटनाको छानवीन गर्न माग २२ श्रावण २०७५, मंगलवार १३:०६

पोखरा, साउन २२ । गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको २ साता मृत्यु भयो । उनलाई बोक्सी लागेर मारेको आरोप लगाउँदै छिमेकीलाई सामाजिक बहिष्कार गरे । बोक्सीले पेटमा भ्यागुता, सर्प हालिदिएको भन्दै उनीहरुले शव समेत..

पुरा पढ्नुहोस् »

पोखराको रेष्टुरेण्टबाट लागु औषध सहित १ पक्राउ २२ श्रावण २०७५, मंगलवार १२:४८

पोखरा, साउन २२ । पोखराको पृथ्वीचोक स्थित दीप मम रेष्टुरेण्टबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । कपिलबस्तुका १९ बर्षिय शेषकान्त थारुलाई पक्राउ गरिएको हो । रेष्टुरेष्टमा बसिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

संसदमा मन्त्रीका जवाफ प्रहरीका रिपोर्टिङ जस्ता ! २२ श्रावण २०७५, मंगलवार ०३:५७

पोखरा, साउन २२ । गण्डकी प्रदेश सभामा निरन्तर जस्तै सांसदहरुले जनताका दैनिकीसँग सम्बन्धित गुनासाहरु राख्ने गरेका छन् । शून्य समय र विशेष समयमा उनीहरुले विकास निर्माण, संसद सञ्चालन र अन्य सामाजिक कुराहरुलाई पनि उठाउने गरेका छन् । तर सांसदले..

पुरा पढ्नुहोस् »

कास्कीको अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर ल्याण्ड गरे कारबाही ! २२ श्रावण २०७५, मंगलवार ०३:३५

पोखरा, साउन २२ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हेलिकोप्टर ल्याण्ड गर्न निषेध गरेको छ । गाउँसभाबाटै निर्णय गरेर हेलिकोप्टरलाई निषेध गरिएको हो । विशेष गरी अन्नपूर्ण बेसक्याम्पमा जथाभावी हेलिकोप्टर लैजाने र त्यसले..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट एकीकरणले नयाँ पार्टी (उग्रबाम) जन्मिने खतरा–लेखक २१ श्रावण २०७५, सोमबार १८:०८

नेपालका हरेक तह कम्युनिष्ट बहुमतमा छ । सबै तहमा काँग्रेस प्रमुख प्रतिपक्षमा छ । यो अवस्थामा काँग्रेसका भूमिका र देशप्रतिको जिम्मेवारी अनि पार्टी ब्यवस्थापन बारे सम्पादक प्रकाश ढकालले काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकसँग कुराकानी गरेका..

पुरा पढ्नुहोस् »

नवीन माविमा पुष्परत्न अक्षयकोष २१ श्रावण २०७५, सोमबार १५:३३

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्वर ४ मा रहेको नविन माध्यामिक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । पोखरा ४ सिद्धार्थचोकका कमलराज लामिछानेले बुवा पुप्पराज लामिछाने र आमा रत्नकुमारी लामिछानेको पुण्यतिथिमा १ लाख ११ हजार १ सय ११..

पुरा पढ्नुहोस् »