admin


गण्डकीका सांसदले भने–स्थानीय सरकारले जनताको ढाड सेके कर फिर्ता गरियोस् २१ श्रावण २०७५, सोमबार १५:२६

पोखरा, साउन २१ । गण्डकी प्रदेशका सांसदले स्थानीय सरकारले कर बढाएर जनताको ढाड सेक्ने काम भएको भन्दै बृद्धी भएको कर फिर्ता लिनुपर्ने माग राखेका छन् । सोमबार संसद बैठकमा विशेष समयमा बोल्दै काँग्रेस सांसद मेखलाल श्रेष्ठले सरकारले अत्यधिक कर बढाएर..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालक आन्दोलित २१ श्रावण २०७५, सोमबार १५:११

पोखरा, साउन २१ । गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालकहरु आन्दोलित भएका छन् । उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ । तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसदको प्रश्न–मनाङमा चुनाव किन भएन ? २१ श्रावण २०७५, सोमबार १३:३४

पोखरा, साउन २१ । गण्डकी प्रदेशसभामा तोकिएको मध्ये अहिले १ जना सांसदको पद खाली छ । मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले दोषी ठहर गरी जेल पठाएपछि उनको पद अहिलेसम्म रिक्त छ । गुरुङले शपथ नलिँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको..

पुरा पढ्नुहोस् »

झारफुक गर्ने बहानामा धामीले गरे बलात्कार ! २१ श्रावण २०७५, सोमबार १२:५७

घोराही, साउन २१ । दाङको घोराही उपमहानगरपालिकामा बलात्कार अभियोगमा एकजना धामी पक्राउ परेका छन् । झारफुक गर्ने बाहानामा बलात्कार गरेको अभियोगमा एकजना धामिलाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६..

पुरा पढ्नुहोस् »

गोरखामा लास काटेको घटना–दोषीलाई पक्रन गएको पुलिस रित्तै फर्कियो २१ श्रावण २०७५, सोमबार १२:४४

गोरखा, साउन २१ । गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ । पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका..

पुरा पढ्नुहोस् »

पोखरामा लडेर भ्यान चालकको मृत्यु २१ श्रावण २०७५, सोमबार १२:२९

पोखरा, साउन २१ । पोखराको वडा नम्बर ५ विकासमार्गमा एकजनाको लडेर मृत्यु भएको छ । ग १ ज २६४६ नम्बरको भेन चालकको अचानक लडेर मृत्यु भएको हो । बगालेटोलका ३७ बर्षिय ज्ञानेन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेको खवर पाउने वित्तिकै..

पुरा पढ्नुहोस् »

दुग्ध विकास बोर्डमा अनपढलाई उपाध्यक्ष बनाउन लागेको भन्दै काँग्रेसको विरोध २१ श्रावण २०७५, सोमबार १२:१७

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारले गठन गर्न लागेको दुग्ध विकास बोर्डमा राजनीतिक भर्ती केन्द्र बनाउन लागेको भन्दै काँग्रेसको सांसदहरुले विरोध गरेका छन् । सरकारले ल्याएको दुग्ध विकास बोर्ड गठन र सञ्चालन सम्बन्धी विधेयकमा उपाध्यक्षको..

पुरा पढ्नुहोस् »

पोखरा ८ मा नेविसंघ गठन २१ श्रावण २०७५, सोमबार ११:३७

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा काँग्रेसको भ्रातृ संगठन नेविसंघ गठन भएको छ । विद्यार्थी नेता प्रविन अर्यालको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो । सोमबार काँग्रेस वडा इकाइ सभापति सुवास सिग्देलको अध्यक्षतामा भएको..

पुरा पढ्नुहोस् »

पोखराबाट मुस्ताङ जाँदै गरेको बस दुर्घटना, ६ जना गम्भीर २१ श्रावण २०७५, सोमबार ११:१६

पोखरा, साउन २१ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटना भएको हो । पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । मोदी..

पुरा पढ्नुहोस् »

प्रधानन्यायधिशको प्रमाणपत्र विवाद–मिश्रको प्रमाणपत्र पनि भारतकै ! २१ श्रावण २०७५, सोमबार ०३:५३

काठमाण्डौं, साउन २१ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गा्निक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय..

पुरा पढ्नुहोस् »