admin


सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेलाई क्षतिपूर्ति रकम बढाइँदै २४ श्रावण २०७५, बिहीबार ०४:०६

काठमाण्डौं, साउन २४ । सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ । बीमा..

पुरा पढ्नुहोस् »

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म (कोको छन् ?) २४ श्रावण २०७५, बिहीबार ०३:४६

काठमाण्डौं, साउन २४ । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको..

पुरा पढ्नुहोस् »

चार वर्षमा साढे ४ हजार महिला बलात्कृत ! २४ श्रावण २०७५, बिहीबार ०३:३३

काठमाण्डौं, साउन २४ । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु २४ श्रावण २०७५, बिहीबार ०३:१७

पोखरा, साउन २४ । पोखराका लेकसाइडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियार करेण्ट लागेको मृत्यु भएको छ । करेण्ट लागरे..

पुरा पढ्नुहोस् »

पोखरेलीलाई लेदो पानी बेचेर संस्थानलाई २० करोड नाफा ! (भिडियो सहित) २४ श्रावण २०७५, बिहीबार ०३:०५

प्रकाश ढकाल पोखरा, साउन २४ । पोखरामा बर्खा लागेपछि मुख्य समस्या खानेपानी हो । खुला आकाशमुनीबाट बाँध बाँधेर खोलाको पानी सीधै पाईप भित्र पठाउँदा यहाँको पानी पिउन योग्य छैनन् । तर सम्बन्धित निकायलाई यसको चासो छैन । खानेपानीका बिषयमा जति धेरै बहस..

पुरा पढ्नुहोस् »

डेढबर्षपछि फेरियो पोखरा लेखनाथ महानगरको नाम, लेखनाथ हटाउने सरकारको निर्णय २३ श्रावण २०७५, बुधबार १७:३०

पोखरा, साउन २३ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाईएको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले महानगरको नाम पोखरा कायम गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्बाट निर्णय भैसकेको र तत्कालै राजपत्रमा निस्किएपछि पोखरा लेखनाथबाट पोखरा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकार भन्छ-पश्चिमाञ्चल अस्पताल हामीलाई देउ २३ श्रावण २०७५, बुधबार १३:५५

पोखरा, साउन २३ । गण्डकी प्रदेश सरकारले पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश सरकार मातहतमा दिन माग गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत सञ्चालित पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई..

पुरा पढ्नुहोस् »

मनिपालको समस्या सुल्झाउन प्रदेश सरकारको उच्चस्तरीय समिति २३ श्रावण २०७५, बुधबार १३:३९

पोखरा, साउन २३ । मणिपाल शिक्षण अस्पतालको दीगो व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले उच्च स्तरीय समिति गठन गरेको छ । मन्त्रीपरिषद्को बैठकले अस्पतालमा हुने समस्याप्रति चासो देखाएको हो । अस्पतालको चुस्त ब्यवस्थापनकै लागि पूर्व जिल्ला न्यायधिश..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा करेन्ट लागेर एक घाईते २३ श्रावण २०७५, बुधबार ११:५२

पोखरा, साउन २३ । पोखराको लेकसाइडमा करेन्ट लागेर एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियारलाई करेण्ट लागेको हो । करेण्ट लागरे घाईते..

पुरा पढ्नुहोस् »

अनुमतिविना चलेको भन्दै लेखनाथको शिलशिला बोर्डिङ नचलाउन अन्तरिम आदेश २३ श्रावण २०७५, बुधबार ०१:३२

पोखरा, साउन २३ । पोखरा महानगरपािलका ३१ बेगनासस्थित शिलशिला बोर्डिङ स्कुलको नाममा अन्तरिम आदेश जारी भएको छ । शिलशिला स्कुलले अनमति प्राप्त गरी सञ्चालन भएको कुनैपनि संस्थागत विद्यालय नभएको भन्दै सोमबार उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।..

पुरा पढ्नुहोस् »