admin


निजी कम्पनीलाई जग्गा दिन गाउँकै उठिबास लगाउँदै पोखरा विमानस्थल, स्थानीय आन्दोलित ! २६ श्रावण २०७५, शनिबार ०५:२८

पोखरा, साउन २६ । मझेरीपाटन तथा छिनेडाँडा पोखराको पुरानो गाउँमध्ये पर्छ । यो गाउँको कम्तीमा २ सय वर्षको इतिहास रहेको स्थानीय गनेस पौडेलले बताए । ‘छिनेडाँडा र मझेरीपाटन पोखरा उपत्यकाको पुरानो गाउँ हो । यसको २ देखि ३ सय वर्षसम्मको इतिहास छ,’..

पुरा पढ्नुहोस् »

हिन्दु राष्ट्र ब्युंत्याउन देशब्यापी आन्दोलनको तयारी २६ श्रावण २०७५, शनिबार ०५:१५

पोखरा, साउन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि आन्दोलन थाल्ने बताएका छन् । गण्डकी प्रदेश स्तरीय हिन्दुराष्ट्र पुनस्थापना राष्ट्रिय जनजागरण कार्यममा थापाले फागुन..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालको बाँधबाट बगेर एकजना बेपत्ता २६ श्रावण २०७५, शनिबार ०५:०४

पोखरा, साउन २६ । फेवातालबाट पातालेछाँगो जाने खोलामा बगेर एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी जिल्ला मङ्गला गाउँपालिका बरन्जा घर भई हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ को विकास भुसाल रहेका छन् । उनी चार दिन देखी बेपत्ता..

पुरा पढ्नुहोस् »

नेकपाका मुख्य सचेतक भट्टराईलाई जापान छिर्न रोक ! २५ श्रावण २०७५, शुक्रबार ११:०५

काठमाण्डौं, साउन २५ । नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको..

पुरा पढ्नुहोस् »

पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणी सजिलो, यस्तो छ तयारी २५ श्रावण २०७५, शुक्रबार ०४:२०

काठमाण्डौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओली प्रायः भाषणहरुमा नेपालसम्म पानीजहाज ल्याउने विषय बोल्न छुटाउँदैनन् । नेपाललाई पनि जलमार्गद्वारा जोड्न र समुन्द्रसम्मै पहुँच स्थापित गर्न भारतसँग द्वीदेशीय समझदारी भएपछि प्रधानमन्त्रीकै..

पुरा पढ्नुहोस् »

अबैध संरचना जोगाउन फिर्केको मापदण्ड फेरिँदै २५ श्रावण २०७५, शुक्रबार ०३:५५

प्रकाश ढकाल पोखरा, साउन २५ । गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधीले नेकपामा कार्यकारी पद नपाउने २४ श्रावण २०७५, बिहीबार १३:१७

काठमाण्डौं, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । यद्यपि संघ र प्रदेशका सांसदहरुको हकमा प्रदेश कमिटीको नेतृत्व गर्न बन्देज लगाइएको छैन । बिहीबार बसेको सचिवालय बैठकले संघ र..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थललाई जग्गा पुगेन, अधिग्रहण गर्न लाग्दा जग्गाधनी आन्दोलित २४ श्रावण २०७५, बिहीबार १२:५५

पोखरा, साउन २४ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलीत भएका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने..

पुरा पढ्नुहोस् »

जारको पानी पिउँदा होसियार ! पोखराका २ कम्पनीका पानीमा कोलिफर्म भेटियो २४ श्रावण २०७५, बिहीबार १२:३१

पोखरा, साउन २४ । पोखरामा थप दुईवटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनपछि दुईवटा उद्योगको पानी पिउन योग्य नरहेको भेटिएको हो । अन्नपूर्ण वाटर उद्योगबाट उत्पादन हुने अन्ना र धिताल नेचुरल वाटर..

पुरा पढ्नुहोस् »

ठुलो मात्रामा लागुऔषध सहित पोखराबाट तीन जना पक्राउ २४ श्रावण २०७५, बिहीबार १२:०२

पोखरा, साउन २४ । प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले ठेलो मात्रामा लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपाकिाल ९ पृथ्वीचोकबाट पोखरा १ बगरका राजिब गुरुङ, दुतमान गुरुङ र कपिलवस्तु..

पुरा पढ्नुहोस् »