admin


प्रदेशमाथी केन्द्रकै हैकम, सचिव समेत हेरफेर गर्न नपाउने २७ श्रावण २०७५, आईतवार ०४:१२

काठमाण्डौं, साउन २७ । केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ। कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशलाई..

पुरा पढ्नुहोस् »

अमेरिकी अवधारणामा वालिङ नगरपालिका, १७ अर्व लगानी भित्र्यायो २७ श्रावण २०७५, आईतवार ०३:३३

स्याङजा, साउन २७ । काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ । स्थानीय सरकार गठन भएको पनि १ वर्ष बढी भईसक्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय..

पुरा पढ्नुहोस् »

महिला संघकी पोखरा नगरसभापति बराललाई पित्रृशोक २७ श्रावण २०७५, आईतवार ०३:११

पोखरा, साउन २७ । पोखरा महानगरपालिकाकी महिला संघ सभापति माया बराललाई पित्रृशोक परेको छ । उनका ८५ बर्षिय बुबा प्रजातन्त्र सेनानी टेकबहादुर कार्कीको शुक्रबार निधन भएको हो । कार्कीको शनिबार दाहसंस्कार गरिएको छ । भलाम स्थित सेती घाटमा नेपाल..

पुरा पढ्नुहोस् »

टान पोखराको अध्यक्षमा हरि भुजेल बिजयी (कुन पदमा को ?) २७ श्रावण २०७५, आईतवार ०२:४८

पोखरा, साउन २७ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा हरि भुजेल बिजयी भएका छन् । उनले प्रतिद्धन्दी भोज कुमार श्रेष्ठलाई ११ मतले पराजीत गर्दै विजयी भए । १ सय २१ मत खसेको हरी भुजेलले ६४ मत प्राप्त..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा ‘जस्ट पास’ ! २७ श्रावण २०७५, आईतवार ०२:३४

काठमाण्डौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा सत्ता सम्हालेका थिए । ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै विद्यार्थीले १०० पूर्णांकमा ३२ नम्बर..

पुरा पढ्नुहोस् »

बोलेरो र मोटरसाइकल ठोकिँदा मामा भान्जाको मृत्यु २७ श्रावण २०७५, आईतवार ०२:२६

नवलपुर, साउन २७ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७..

पुरा पढ्नुहोस् »

पोखराबाट धमाधम समातिए विप्लव कार्यकर्ताहरु २६ श्रावण २०७५, शनिबार १३:१३

पोखरा, साउन २६ । विद्यार्थी नेता सागर काफ्लेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि सम्मेलन आयोजक कमिटि सदस्य..

पुरा पढ्नुहोस् »

फेवातालमा मृत भेटिए डा. कुवँर २६ श्रावण २०७५, शनिबार १२:०२

पोखरा, २६ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका १ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जहेन्द्र कुँवर मृत भेटिएका छन् । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार उनको शव विहान ७ बजे फेवातालमा भेटिएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको..

पुरा पढ्नुहोस् »

अव खोलामा लाश जल्दैनन, ब्यवस्थित बन्दैछ मर्दीमा शवदहन स्थल २६ श्रावण २०७५, शनिबार ११:४२

पोखरा, साउन २६ । पोखराको खानेपानीसँग जोडिने विगतदेखिकै एउटा समस्या छ–‘लाश धोएको पानी’ । पोखराका अधिकांश उपभोक्ताले मर्दीको खानेपानी मुहानबाट ल्याईएको पानी प्रयोग गर्छन् । जहाँ खानेपानीको मुहान नजिकै दिनहुँजसो लाश पोलिन्छन् । त्यही पानी..

पुरा पढ्नुहोस् »

हिमालको पानी विदेशमा बेच्छु–खानेपानीमन्त्री विना मगर २६ श्रावण २०७५, शनिबार ०७:५४

पोखरा, साउन २६ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने योजना सुनाएकी छिन् । केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओलिले रेलमा पानी भरेर विदेश पठाउने उद्घोष गरेका थिए । पोखराबाटै खानेपानी मन्त्री मगरले..

पुरा पढ्नुहोस् »