पूर्वमन्त्री अति गरिबको सूचीमाः खान–लाउन नपुग्नेको नामावली छैन २९ श्रावण २०७५, मंगलवार ०१:५३
काठमाण्डौं, साउन २९ । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् । आजको नागरिक दैनिकमा..
पुरा पढ्नुहोस् »