बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त २ माघ २०७७, शुक्रबार १२:१५
पोखरा, माघ २ । अधिवक्ता बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ गतेको निर्णय अनुसार माघ १ गतेदेखि लागू हुने गरि केसीलाई कानुनी सल्लाहकारमा नियुक्त गरिएको हो । खासगरी विश्वविद्यालयलाई पर्ने कानुनी..
पुरा पढ्नुहोस् »