admin


सडक पार्किङको शुल्क लिन पाईंदैन, तत्काल अन्त्य हुनुपर्छः कार्की २४ पुष २०७७, शुक्रबार ०२:१६

पोखरा, पुस २४ । पोखरा उद्योग बाणिज्य संघको ३३ औं महाधिवेशनमा निर्वाचनको लागी उद्योग तर्फका प्रयासि उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको सडकमा पार्किङ शुल्क घण्टाको हिसावले उठाउने गलत निर्णय भएकोले यस्तो प्रबृत्ति अन्त्य गर्न आवश्यक पहल गर्ने..

पुरा पढ्नुहोस् »

घुमेर अघाइन्न पोखरा, के के छन् घुम्ने ठाउँ ? २२ पुष २०७७, बुधबार ११:०१

पोखरा, पुस २२ । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् ।..

पुरा पढ्नुहोस् »

आहा ! रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख बचत २२ पुष २०७७, बुधबार १०:५०

पोखरा, पुस २२ । मोफसलकै उत्कृष्ट फुटवल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख करिव बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट १८ लाख ९७ हजार बचत भएको आयोजकले जनाएको हो । प्रतियोगिताबाट ८८ लाख..

पुरा पढ्नुहोस् »

होटल संघ र आवास संघले पोखरेललाई सघाउने २१ पुष २०७७, मंगलवार ०३:२५

पोखरा, पुस २१ । पश्चिमान्चल होटल संघ र गण्डकी जग्गा तथा आवास विकास संघले पोखरा उद्योग वाािणज्य संघको आसन्न निर्वाचन अन्तर्गत उपाध्यक्ष (वाणिज्य) पदमा अर्जुन पोखरेललाई सघाउने भएका छन् । उनीहरुले आधिकारिक निर्णय गरेर नै पोखरेललाई सघाउने निर्णय..

पुरा पढ्नुहोस् »

बुद्ध विशाल बजारले नारायण प्यानललाई सघाउने २० पुष २०७७, सोमबार १३:५०

पोखरा, पुस २० । चिप्लेढुंगामा रहेको बुद्ध विशालबजारका व्यवसायीहरुले नारायण कोइराला प्यानललाई सहयोग गर्ने निर्णय गरेका छन् । बुद्ध बिशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशबबहादुर खत्रीले यही प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी दिएका..

पुरा पढ्नुहोस् »

लेकसाइडमा सिसी क्यामरा राखिने २० पुष २०७७, सोमबार १३:३२

पोखरा, पुस २० । पोखराको लेकसाइड क्षेत्रको सडक छेउमा जडित सिसी क्यामरा मर्मत सम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काई लिङ्क टेक्नोलोजीविच एक वर्षे सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र स्काई..

पुरा पढ्नुहोस् »

पोखरामा फागुनमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने २० पुष २०७७, सोमबार १३:२८

पोखरा, पुस २० । पोखरामा फागुन तेस्रो साता ८ औं संस्करणको ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने भएको छ । नेपाल पर्वतीय खेलकुद संघले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता १ महिना चल्ने छ । प्रतियोगितामा १५ खेल समाबेस हुने माउन्टेन स्पोर्टस..

पुरा पढ्नुहोस् »

मोटरसाइकलमा सवार ५० बर्षीया महिलालाई बाघले लग्यो १८ पुष २०७७, शनिबार १२:२२

बर्दिया, पुस १८ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कीएको बाघले मोटरसाइकलमा सवार एक बृद्धालाई आक्रमण गरि बेपत्ता बनाएको छ । शुक्रबार राति १० बजेतिर मोटरसाइकलमा छोरासँग पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलबाट चिसापानीतर्फ जाँदै गर्दा ५० बर्षीया..

पुरा पढ्नुहोस् »

चन्द्रागिरीको हिल्सको आईपीओ खुल्दै १८ पुष २०७७, शनिबार १२:१७

काठमाडौं, पुस १८ । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो । चन्द्रागिरीले..

पुरा पढ्नुहोस् »

चिनियाँ प्राविधिक र कामदार पोखरा आउन थाले १८ पुष २०७७, शनिबार १२:१०

पोखरा, पुस १८ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आउन थालेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६० जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर नेपाल आइपुगेका हुन्..

पुरा पढ्नुहोस् »