admin


ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापनः अधिकारी ८ फाल्गुन २०७७, शनिबार १०:०८

पोखरा, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा गण्डकी सह(इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मुल पार्टी भएको बताएका छन् । आगामी फागुन १५ गते हुनको बृहत आमसभाका लागि नेकपा वडा नं २७..

पुरा पढ्नुहोस् »

बाघमारा सहकारीको सेवा केन्द्र विरौटामा ८ फाल्गुन २०७७, शनिबार १०:०५

पोखरा, फागुन ८ । पोखरा महानगरपालिका वडा नं ३३ बाघमारामा प्रधान कार्यालय रहेको बाघमारा बहुउद्देश्यीय(साकोस) सहकारी संस्था लिमिटेडको पोखरा १७ विरौटाचोकमा शनिवारदेखि सेवा केन्द्र सञ्चालनमा आएको छ । सेवा केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

लिगलिगे साइकल दौडको उपाधी ससस्त्रलाई ८ फाल्गुन २०७७, शनिबार १०:०१

गोरखा, फागुन ८ । ऐतिहासिक लिगलिगे साइकल दौडको उपाधी पुरुष र महिलातर्फ शसस्त्र प्रहरी वल एपीएफले हात पार्न सफल भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोर्खाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल दौडको उपाधी पुरुष तर्फ शसस्त्र प्रहरी वल एपीएफका..

पुरा पढ्नुहोस् »

हिउँले पुरिएको मनाङ, अवरुद्ध बाटो खुलाउँदै प्रहरी २४ माघ २०७७, शनिबार १३:५४

नवीन लामिछाने मनाङ, माघ २४ । शक्रवार बिहान देखि परेको हिमापातले मनाङका गाउँ वस्ति र सडक सेताम्मे भएका छन् । हिमपातका कारण अवरुद्ध सडक र बाटाघाटो स्थानीय, जिल्ला प्रशसन र सशस्त्र प्रहरीको सहयोगमा खोल्ने काम भएको छ । लामो समयसम्म हिपात नहुँदा..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा ताङतिङका ५३ विद्यार्थीलाई न्यानो कपडा वितरण २२ माघ २०७७, बिहीबार ११:३०

पोखरा २२ माघ । युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको..

पुरा पढ्नुहोस् »

जापान छोडेर कैचीमा रमाउदै राना मगर १७ माघ २०७७, शनिबार १२:०४

पोखरा १७ माघ । कपाल वा दाह्री काट्ने सैलुन पसल भनेपछि हामी सजिलै भारतिय मुलका वा मधेसीले सञ्चालन गरेको भनेर हामीले सजिलै बुझ्ने गछौ । हुन पनि नेपालका अधिकांश सैलुन पसलहरु भारतिय मुलका वा मधेसी समुदायका मानिसहरुबाट सञ्चालन भएको हामीले देख्दै र..

पुरा पढ्नुहोस् »

कांग्रेस पोखरा २२ को विरोधसभा, प्रतिनिधिसभा पुनः स्थापनाको माग ८ माघ २०७७, बिहीबार १५:२१

पोखरा, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पोखरा २२ मा कांग्रेसले विरोधसभा गरेको छ । प्रतिनिधिसभा विघटन लोकतन्त्र र संविधान विपरित भएको भन्दै प्रधानमन्त्रीको विरुद्ध कांग्रेसले प्रदर्शन गरेको हो । कार्यक्रममा कांग्रेस नेता खेमराज..

पुरा पढ्नुहोस् »

महामारी पुर्व तयारीका लागि रणनीतिक योजना बनाउन पोखरामा छलफल ६ माघ २०७७, मंगलवार १२:३९

पोखरा, माघ ६ । चौधरी फाउण्डेशन सहितको साझेदारीमा स्वास्थ्य आपतकालिन महामारी पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम मंगलवार पोखरामा संचालन सम्पन्न भएको छ । नेपालमा कोभिड वा त्यस्तै महामारी रोग आइलागेमा नियन्त्रणकालागि..

पुरा पढ्नुहोस् »

शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी २ माघ २०७७, शुक्रबार १२:२७

पोखरा, माघ २ । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र जेठ मसान्तसम्म पु¥याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि..

पुरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ? २ माघ २०७७, शुक्रबार १२:२४

काठमाडौं, माघ २ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन हुने सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »