admin


संसदीय पत्रकार मन्चमा कोइराला १ चैत्र २०७७, आईतवार १०:३५

पोखरा, चैत १ । संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन–प्रधानमन्त्री ओली १७ फाल्गुन २०७७, सोमबार १४:२२

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने बताएका छन् । पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद..

पुरा पढ्नुहोस् »

दुवै मृगौला फेल भएका विक लाई अमेरिकाबाट ६ लाख सहयोग १५ फाल्गुन २०७७, शनिबार ०३:४६

पोखरा १५ फागुन । दुवै मृगौला फेल भएका उत्तम बिकलाई नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरबाट ६ लाख आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया १ घर भइ हाल पोखरा ५ पस्र्याङमा बसोवास गर्दै आएका मृगौला पिडित ४५ वर्षिय..

पुरा पढ्नुहोस् »

हिमालय मा.वि. मौजाको ४९ औ वार्षिकोत्सव सम्पन्न ११ फाल्गुन २०७७, मंगलवार ११:५०

पोखरा ११ फागुन । हिमालय मावि मौजाको ४९ औ वार्षिकोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा रहेको हिमालय माविको ४९ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम मंगलवार सम्पन्न भएको हो । वार्षिकोत्सवको..

पुरा पढ्नुहोस् »

पोखरा होराइजन डेन्टल क्लिनिकमा वृद्धवृद्धा, अशहाय र अपांगता भएकालाई ७५ प्रतिशत सम्म छुट १० फाल्गुन २०७७, सोमबार १२:२०

पोखरा १० फागुन । पोखराको अमरसिंहचोकमा भर्खरै सञ्चालनमा आएको पोखरा होराइजन डेन्टल क्लिनिकले वृद्धवृद्धा, अशहाय र अपांगता भएकालाई १५ देखी ७५ प्रतिशत छुट दिने भएको छ । दांत सम्बन्धी अत्याधुनिक मेसिनबाट उपचार गराउने उद्देश्यले सोमबारदेखी..

पुरा पढ्नुहोस् »

नेलम्बो नेपालद्धारा पोखरा २० का सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण ९ फाल्गुन २०७७, आईतवार १४:१२

पोखरा ९ फागुन । नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडा नम्बर २० भित्र रहेको २ वटा मावि र ८ वटा आधारभुत गरी १० वटा सामुदायिक विद्यालयहरु र वडा कार्यलयलाई कोभिड १९..

पुरा पढ्नुहोस् »

६ लाख घुस सहित नासु पक्राउ ८ फाल्गुन २०७७, शनिबार १०:३५

पोखरा, फागुन ८ । बारा स्थित मालपोत कार्यालयका नायव सुब्बा घुस सहित पक्राउ परेका छन् । नासु मनोज कुमार खनाल र सोही कार्यालयमा लेखापढी गर्ने बद्री प्रसाद बडालले सेवाग्राहीले किन्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनि फुकुवा गरिदिने भन्दै घुस..

पुरा पढ्नुहोस् »

झापामा दुई युवकले गरे पुरुषकै बलात्कार ८ फाल्गुन २०७७, शनिबार १०:२८

झापा, फागुन ८ । झापामा दुई पुरुषले एकजना पुरुषकै बलात्कार गरेका छन् । रातिको समयमा पीडित पुरुष कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको नजिकै हिडिरहेको अवस्थामा बलात्कृत भएको झापा प्रहरीले जनाएको छ । राति ७ बजेतिर दुई युवक मिलेर जबरजस्ति..

पुरा पढ्नुहोस् »

पोखराको पार्किङले व्यवसायीलाई तनाव, नागरिकलाई सास्ती ८ फाल्गुन २०७७, शनिबार १०:२१

पोखरा, फागुन ८ । पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी÷व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ । संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशभरी १ वर्षमा करिव ५ सय जना पीडित ८ फाल्गुन २०७७, शनिबार १०:१५

पोखरा, फागुन ८ । इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ७७ जना पीडित भएको तथ्याङ्क..

पुरा पढ्नुहोस् »