admin


संकटालाई आहा रारा गोल्डकपको उपाधी २९ चैत्र २०७७, आईतवार १३:५९

पोखरा, चैत २७ । आहा रारा गोल्ड कपको १९ औं संस्करणको उपाधी संकटा क्लबले जितेको छ । संकटाले फाईनलमा विदेशी टीम अफ्रिकन रुट एशोसियसन क्यामरुनलाई टाइब्रेकरमा पराजीत गरेको हो । संकटाले उपाधी सहित १० लाख १ हजार पुरस्कार पाएको छ भने अफ्रिकन रुटले ५ लाख..

पुरा पढ्नुहोस् »

‘राज्यले पर्यटनबारे नसोच्दा व्यवसायी पलायन भए’ ८ चैत्र २०७७, आईतवार ०४:२२

पोखरा, चैत ८ । कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै व्यूँतिन नसकेको पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् । पर्यटन क्षेत्र उठ्नै नसक्ने गरि थला..

पुरा पढ्नुहोस् »

नेल्टा गण्डकीको अध्यक्षमा सहदेव पौडेल ८ चैत्र २०७७, आईतवार ०४:१८

पोखरा, चैत ८ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा शनिवार सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी,..

पुरा पढ्नुहोस् »

कास्कीमा आएर गगनले भनेः नेकपाको नाममा जितेकालाई सांसद मान्न सकिँदैन ७ चैत्र २०७७, शनिबार ०७:३२

पोखरा, चैत ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले उपचुनावमा नेकपाको नामबाट निर्वाचित भएका जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिने बताएका छन् । पोखरामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलालाई सम्बोधन गर्दै..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण उक्लिँदै पूर्णीमा ७ चैत्र २०७७, शनिबार ०७:२८

पोखरा, चैत ७ । आरोही तथा पत्रकार पूर्णीमा श्रेष्ठले अन्नपूर्ण प्रथमको आरोहण गर्ने भएकी छिन् । शुक्रबार गण्डकी प्रदेश सरकारले श्रेष्ठलाई नेपालको झण्डा दिएर विदाई गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो हस्ताक्षर सहितको राष्ट्रिय..

पुरा पढ्नुहोस् »

लम्जुङको पुरानोकोट गाउमा युनाईटेडको निशुल्क स्वास्थ्य शिविर ५ सय वढीको स्वास्थ्य जांच १ चैत्र २०७७, आईतवार ११:३५

गिता राना मगर, पोखरा १ चैत्र । युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

गण्डकीमा लोकदोहोरी प्रतियोगिताः स्याङजालाई हराउँदै बागलुङ विजयी १ चैत्र २०७७, आईतवार ११:०९

पोखरा, चैत १ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सम्पन्न लोकदोहोरी प्रतियोगितामा स्याङजालाई हराउँदै बागलुङ विजयी भएको छ । शनिबार पोखरा पर्यटन बोर्डको सभाहलमा भएको फाइनलमा प्रतिष्ठान स्याङजाका प्रकाश पराजुली र..

पुरा पढ्नुहोस् »

माओवादी छोडेर एमाले बनेका सांसदहरुको पद गुम्ने १ चैत्र २०७७, आईतवार १०:५५

पोखरा, चैत १ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव पेश गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा..

पुरा पढ्नुहोस् »

लाहान मालपोत कार्यालयमा बम विस्फोट, ८ जना घाईते १ चैत्र २०७७, आईतवार १०:५०

पोखरा, चैत १ । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ८ जना घाईते भएका छन् । सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानस्थित सप्तऋषि..

पुरा पढ्नुहोस् »

भेट्रान कप उपाधी काठमाडौंलाई १ चैत्र २०७७, आईतवार १०:४१

पोखरा, चैत १ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित चौँथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ । शनिबार..

पुरा पढ्नुहोस् »