admin


तेल निल्छ महानगर ?, एक महिनामै २२ लाखको तेल खर्च ! ३ भाद्र २०७६, मंगलवार ०५:५६

पोखरा, भदौ ३ । केही दिनअघि पोखरा महानगरपालिकाका एक अधिकृत महानगरको कुपन लिएर कालिका फ्यूल स्टेसन गए । मोटरसाईकल चलाउने उनलाई नगरपालिकाले १० लिटरको कुपन दियो । तर पम्पमा पुगेर तेल हाल्दा ६ लिटरभन्दा बढी चढेन । बाँकी ४ लिटरको १ सय रुपैयाँ..

पुरा पढ्नुहोस् »

रवि लामिछानेसहित तीन जनालाई अदातल लगियो, चितवनको सुरक्षा व्यवस्था कडा ३ भाद्र २०७६, मंगलवार ०५:५४

  चितवन, साउन ३ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज(मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका..

पुरा पढ्नुहोस् »

भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिको फोन वार्ता, तनाव घटाउन आग्रह ३ भाद्र २०७६, मंगलवार ०५:३९

  एजेन्सी, भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् । कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी..

पुरा पढ्नुहोस् »

भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता हुने ३ भाद्र २०७६, मंगलवार ०५:३०

  पोखरा, भदौ ३ अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा भदौको तेस्रो साता पोखरामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । भदौं १७ देखी २१ गते सम्म पोखराको नदिपुरको कर्पाकेली समाज घर स्थित खेल..

पुरा पढ्नुहोस् »

उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो २ भाद्र २०७६, सोमबार ०८:०७

  गाईघाट, भदौ २ । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन..

पुरा पढ्नुहोस् »

नेकपाको सरकार ५ वर्ष टिक्छ : प्रचण्ड २ भाद्र २०७६, सोमबार ०७:५५

  जनकपुरधाम, भदौ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी शर्मा ओली नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् । आइतबार मात्र..

पुरा पढ्नुहोस् »

सशस्त्र प्रहरीले बनाइदियो गुल्मीका पहिरोपीडितलाई अस्थायी आवास २ भाद्र २०७६, सोमबार ०७:३८

  गुल्मी, भदौ २ । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई सशस्त्र प्रहरीले अस्थायी आवास बनाइदिएको छ । विद्यालयमा आश्रय लिएका स्थानीयलाई सदरमुकाम तम्घासबाट गएको सशस्त्र प्रहरीको टोलीले टेन्ट निर्माण गरिदिएको हो । पहिरो..

पुरा पढ्नुहोस् »

खुत्रुकेको पैसाले मानव सेवाआश्रमलाई सहयोग २ भाद्र २०७६, सोमबार ०७:२८

  पोखरा, भदौ २ । केहि बर्षदेखि तिजको दर खाने नाममा होटल तथा पार्टी प्यालेसहरुमा अनावश्यक तडकभडक देखाउने चलन बढेपछि यस पटक कास्की प्रशासनले होटल तथा पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रमलाई प्रतिबन्द नै लगाएको छ । कास्की प्रशासनको यस..

पुरा पढ्नुहोस् »

मेरो घरको शाखा अब पोखरामा, सुन्दर र बलियो घर बनाउन चाहानेलाई डिजाइनदेखि डेकोरेसनको सुविधा २ भाद्र २०७६, सोमबार ०७:०१

  पोखरा, भदौ २ । घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्वारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा पनि सुरु भएको छ । बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाट सेवा दिन सुरु..

पुरा पढ्नुहोस् »

विश्व फोटोग्राफी दिवस, पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान २ भाद्र २०७६, सोमबार ०६:३९

  पोखरा, भदौ २ । १८० औँ बिश्व फोटोग्राफी दिवस पोखरामा पनि विविध कार्यक्रम गरि मनाईएको छ । बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाइएको छ । कार्यक्रम फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा भएको..

पुरा पढ्नुहोस् »