admin


टुडिखेल तीज मेलामा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता हुने ५ भाद्र २०७६, बिहीबार ०६:१६

  पोखरा, भदौ ५ । महिलाहरुको महान चाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा टुडिखेलमा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ । भदौ १४ गते हुने छेलो प्रतियोगितामा..

पुरा पढ्नुहोस् »

‘सत्ताको कालो चश्माले खाल्डो बाटो पनि देखेन’ ५ भाद्र २०७६, बिहीबार ०३:२५

पोखरा, भदौ ५ । सांसद हरिशरण आचार्यले पोखरा–मुग्लीन सडकखण्डको दुलेगौंडादेखि लामे आहालसम्मको सडकमा धेरै खाल्डाखुल्डी भएकोले दिनहुँ दुर्घटना बढेको बताए । ‘सडक लगभग पूरै भत्किएको छ । आज बन्ला, भोली बन्ला भनेको धेरै भयो । तर बनेन,’ उनले भने, ‘दिनहुँ..

पुरा पढ्नुहोस् »

रवीन्द्र स्मृति प्रतिष्ठानः सरकारी जग्गा नदिन सांसदको सुझाव ५ भाद्र २०७६, बिहीबार ०२:१७

पोखरा, भदौ ५ । गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । देशकै आशलाग्दा नेता उनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । धर्मपत्नी विद्या भट्टराईको..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता हुने ४ भाद्र २०७६, बुधबार ०९:०२

  पोखरा, भदौ ४ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले अन्तर लायन्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल..

पुरा पढ्नुहोस् »

१४० ठूला भ्रष्टाचारीमाथी छानविन हुँदै, अहिलेसम्मकै सबैभन्दा धेरै भ्रष्टाचारी सार्वजनिक हुने ४ भाद्र २०७६, बुधबार ०४:१३

पोखरा, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिले सम्मकै ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धान..

पुरा पढ्नुहोस् »

५९ हजार घुससहित मालपोतका अधिकृत पोखराबाट रंगेहात पक्राउ ३ भाद्र २०७६, मंगलवार १५:३३

पोखरा, भदौ ३ । ५९ हजार घुससहित मालपोत कार्यालय कास्कीका अधिकृत रंगेहात पक्राउ परेका छन् । अख्तियार पोखराको टोलिले मालपोत अधिकृत अविनाश कुवँरलाई सोनी मम मुस्ताङचोकबाट पक्राउ गरेको हो । जग्गा पास गर्दा कर घटाईदिने भन्दै उनले सेवाग्राहीसँग घुस..

पुरा पढ्नुहोस् »

मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो, भाडा बढेकोमा स्थानीय तह असन्तुष्ट ३ भाद्र २०७६, मंगलवार ०९:२३

  गोरखा, भदौ ३ । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ..

पुरा पढ्नुहोस् »

नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ अडिसन सम्पन्न, १५ जना छनोट ३ भाद्र २०७६, मंगलवार ०९:१०

  पोखरा, भदौ ३ । ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९’ तेस्रो चरणको पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । “बौद्धिकता सहितको सौन्दर्य” भन्ने मुल नाराका साथ ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौती : दाहाल ३ भाद्र २०७६, मंगलवार ०८:५५

  जनकपुर, भदौ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय रहेको बताएका छन् । मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । प्रदेश नम्बर–२ मामात्र नभइ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक ३ भाद्र २०७६, मंगलवार ०६:०७

  काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । उनी प्रधानमन्त्रीमा..

पुरा पढ्नुहोस् »