admin


ब्राउन सुगर सहित पोखराबाट २ जना पक्राउ ५ भाद्र २०७६, बिहीबार १३:५२

पोखरा, भदौ ५ । पोखराबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पोखरा २ नयाँ बसपार्कबाट गण्डकी प्रदेश प्र्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २६ बर्षिया रचना गिरी र ३८ बर्षका विमल लामा छन् ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई ५ भाद्र २०७६, बिहीबार १२:२९

  काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छन्..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत ५ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ ५ । राष्ट्रियसभाले बिहीबार ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसन्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट..

पुरा पढ्नुहोस् »

यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा ५ भाद्र २०७६, बिहीबार ०७:४२

  काठमाडौं, भदौ ५ । यू्–१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । यस्तै..

पुरा पढ्नुहोस् »

ओलीको अनुपस्थितिमा दाहालको अध्यक्षतामा सांगठनिक तथा पार्टीका अन्य निर्णय गरिने ५ भाद्र २०७६, बिहीबार ०७:२७

  काठमाडौं, भदौ ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय हितलगायत विषयमा छलफल ५ भाद्र २०७६, बिहीबार ०७:२०

  काठमाडौं, भदौ ५ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका..

पुरा पढ्नुहोस् »

पहिरोले बारपाकमा एक घर बगायो, ११ घर जोखिममा ५ भाद्र २०७६, बिहीबार ०७:०९

  गोरखा, भदौ ५ । भारी बर्षासँगै आएको पहिरोले बारपाक सुलिकोट गाउँपालिका–२ रुतुकमा एक घर बगाएको छ । वर्षासँगै बुधवार राति पहिरो खसेपछि ११ घर जोखिममा परेको स्थानीयले बताएका छन् । पहिरोले स्थानीय देव गुरुङको पसल भएको घर बगाउँदा करिब १४ लाख..

पुरा पढ्नुहोस् »

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालले पाँचौं स्थानका लागि अफगानिस्तनसँग खेल्ने ५ भाद्र २०७६, बिहीबार ०६:५४

  काठमाडौं, भदौ ५ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पाँचौं स्थानका लागि नेपालले अफगानिस्तनसँग खेल्ने भएको छ । समूह चरणबाट बाहिरिएका दुई टोली नेपाल र अफगानिस्तानबीचको यो खेल शुक्रबार हुनेछ । किर्गीस्तान र माल्दिभ्सविरुद्धको..

पुरा पढ्नुहोस् »

बाढीले डाइभर्सन बगायो, पासाङ ल्हामु राजमार्ग अवरुद्ध ५ भाद्र २०७६, बिहीबार ०६:४४

  नुवाकोट, भदौ ५ । अविरल वर्षाका कारण आएको बाढीले नुवाकोटको गेर्खु खोलामा रहेको डाइभर्सन बगाएको छ । डाईभसन बगाउँदा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । एक बर्ष अगाडी पक्की पुल निर्माण नभएसम्मका लागि सवारी आवतजावत गर्र्न बनाइएको डाइभर्सन..

पुरा पढ्नुहोस् »

तिजको अबसरमा महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गरिदिँदै लाईफ केयर ५ भाद्र २०७६, बिहीबार ०६:३४

  पोखरा, भदौ ५ । पोखराको न्युरोडमा रहेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तिजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ । सोहि अबसरमा महिलाहरुलाई रक्त परिक्षण सम्बन्धी अन्य परिक्षणमा पनि ५० प्रतिशत छुट..

पुरा पढ्नुहोस् »