admin


एकदिवसीय वरियतामा नेपाल एक स्थान घटुवा, नयाँ वरियतामा नेपाल १६ औं स्थानमा ६ भाद्र २०७६, शुक्रबार ०९:२१

  काठमाडौं, भदौ ६ । एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान तल घटुवा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ वरियतामा नेपाल १६ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औं स्थानमा थियो । नेपाललाई ओमानले उछिनेको छ ।..

पुरा पढ्नुहोस् »

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना ६ भाद्र २०७६, शुक्रबार ०९:०७

  काठमाडौँ, भदौ ६ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य..

पुरा पढ्नुहोस् »

पार्टीमा अनुशासन भएन, मनलाग्दो बोल्न थाल्यौं : प्रचण्ड ६ भाद्र २०७६, शुक्रबार ०८:५९

  काठमाडौं, भदौ ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ । पार्टी अध्यक्ष एवं..

पुरा पढ्नुहोस् »

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव ६ भाद्र २०७६, शुक्रबार ०८:२६

  काठमाडौं, भदौ ६ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताएका छन् । ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो..

पुरा पढ्नुहोस् »

नेपाल प्रहरीमा ३ हजार ८३१ जनाको लागि नयाँ भर्ना आह्वान ६ भाद्र २०७६, शुक्रबार ०८:१०

  काठमाडौं, भदौ ६ । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८३१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५९६ जना र..

पुरा पढ्नुहोस् »

पास भयो सुविधा विधेयकः गण्डकीका जनप्रतिनिधिलाई सुविधै सुविधा ६ भाद्र २०७६, शुक्रबार ०१:२४

पोखरा, भदौ ६ । गण्डकी सरकारले ल्याएको सुविधा विधेयक विहिबार बहुमतले पास भएको छ । जनमोर्चा र समाजवादी पार्टीको विरोध गरेपनि सत्तापक्षको बहुमतले विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चाहीँ मौन समर्थन गरेको थियो ।..

पुरा पढ्नुहोस् »

मगर संघ अन्नपूर्णमा रनबहादुर ५ भाद्र २०७६, बिहीबार १६:४३

पोखरा, भदौ ५ । नेपाल राष्ट्रिय मगर संघको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा नरबहादुर पुनमगर निर्वाचित भएका छन् । विहिबार भएको भेलाले उनको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनबहादुर आलेमगर, सचिवमा रामबहादुर..

पुरा पढ्नुहोस् »

सरकारले दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा किन्ने ५ भाद्र २०७६, बिहीबार १४:३५

  काठमाडौं, भदौ ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसी तथा च्याङ्ग्रा किन्ने भएको छ । यसै साता बस्ने कम्पनीको बोर्ड बैठकले खसी तथा च्याङ्ग्रा किन्नका लागि बजेट व्यवस्था गर्ने महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए..

पुरा पढ्नुहोस् »

पोखरामा तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस प्रकरणः वडाध्यक्ष छुटे, कर्मचारी हिरासतमै ५ भाद्र २०७६, बिहीबार १४:०७

पोखरा, भदौै ५ । शरणार्थीलाई नेपाली नागरिकताका लागि सिफारिस दिने पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापालाई महानगरको जमानीमा छोडिएको छ । जनताको दैनिक कामकाजमा असर पर्ने भन्दै उपमेयर मञ्जुदेवी गुरुङको जिम्मा जमानीमा उनलाई छोडिएको हो । ‘गम्भीर केस..

पुरा पढ्नुहोस् »

न्यूरोड आगलागीमा सांसद थापा भन्छन्–समयमा दमकल पुगेन ५ भाद्र २०७६, बिहीबार १४:०१

पोखरा, भदौ ५ । सांसद विन्दुकुमार थापाले समयमा दमकल नपुगेका कारण न्यूरोड आगलागीमा बढी क्षति भएको बताएका छन् । संसद बैठकको सून्य समयमा उनले सरकारी सेवालाई चुस्त बनाउन सुझाए । थापाले गरेको सम्बोधन जस्ताको त्यस्तै –ः सभामुख महोदय, २०७६ साल श्रावण..

पुरा पढ्नुहोस् »