admin


पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते ७ भाद्र २०७६, शनिबार १३:३०

  पोखरा, भदौ ७ । पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागीता जनाइरहदा बास्तोलालाई..

पुरा पढ्नुहोस् »

बागलुङ समाजद्वारा तीन महिला सम्मानित ७ भाद्र २०७६, शनिबार १३:२१

  पोखरा, भदौ ७ । बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ । शनिबार बागलुङ समाज पोखराद्वारा आयोजित शुभकामना आदान प्रदान कार्याक्रमम बागलुङमा जन्मिएर पोखरामा कर्म गरेर सामाजिक क्षेत्रमा..

पुरा पढ्नुहोस् »

भारतका पूर्वअर्थमन्त्री जेट्लीको निधन ७ भाद्र २०७६, शनिबार १२:५७

एजेन्सी, भदौ ७ । भारतका पूर्व्वित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ । ६७ वर्षीय जेट्लीको उपचारकाक्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा शनिबार दिउँसो निधन भएको हो । जेट्लीलाई..

पुरा पढ्नुहोस् »

नेकपा स्कुल विभागको नेतृत्व हस्तान्तरण ७ भाद्र २०७६, शनिबार १२:३६

काठमाडौं, भदौ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागको नेतृत्व हस्तान्तरण गरिएको छ । यसअघि, नेकपा एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रमुख शंकर पोखरेल रहेका थिए । तत्कालीन..

पुरा पढ्नुहोस् »

सत्ताको दुरुपयोगः कालो सूचीमा परेको सहकारीलाई लाखौंको अनुदान ७ भाद्र २०७६, शनिबार ०२:३९

गोरखा, भदौ ७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालो सूचीमा राखेको एउटा संस्थाले ८ वटा शीर्षकमा अनुदान पाएको छ । शहीद लखन गाउँपालिका–७ को ग्रामिण स्वालम्वन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई गत आर्थिक वर्षमा स्थानीय तह र प्रदेश सरकार..

पुरा पढ्नुहोस् »

गण्डकीका कर्मचारीलाई घुम्नका लागि १ महिनाको तलव दिईने ७ भाद्र २०७६, शनिबार ०२:२०

पोखरा, भदौ ७ । निरन्तर जनप्रतिनिधिको मात्रै सेवा सुविधा बढाएर चर्चामा रहेको गण्डकी सरकारले कर्मचारीलाई भ्रमण विदा दिने निर्णय गरेको छ । सरकारी पैसामा १ सातासम्म घुम्न पाउने गरी सरकारले कार्यविधि तयार गरेको हो । प्रदेश मातहतका सबै कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

दशौं लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत सेमिफाइनाल खेलहरु सम्पन्न, फाइनल खेल भोली हुने ६ भाद्र २०७६, शुक्रबार १४:१०

  पोखरा, भदौ ६ । दशौं संस्करणको लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत आज दोस्रो दिन सेमिफाइनालका खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत छात्रातर्फको सेमीफाइनल खेलमा माउण्ट अन्नपूर्ण र सओएस विजयी हुँदै फाइनलमा..

पुरा पढ्नुहोस् »

शेयर सदस्य महिलालाई संचार सहकारीको तीज उपहार ६ भाद्र २०७६, शुक्रबार १३:३७

  पोखर, भदौ ६ । संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलाहरुलाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले शेयर सदस्य महिलालाई उक्त उपहार प्रदान गरेका हुन् । अध्यक्ष ढुंगानाले हरेक पर्व हरुको आफ्नै..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका इन्चार्ज र पत्रकार पोखराबाट पक्राउ ६ भाद्र २०७६, शुक्रबार १३:२४

पोखरा, भदौ ६ । नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की र स्याङजा जिल्ला इन्चार्ज कृष्ण वाग्ले (रुपेश) पक्राउ परेका छन् । उनलाई पोखरा ३० खुदीबाट पक्राउ गरिएको हो । स्थानीयलाई डर देखाएर त्रसित बनाएको आरोपमा कास्की प्रहरीको टोलीले रुपेश र पत्रकार..

पुरा पढ्नुहोस् »

लायन्स सम्बृद्धिद्वारा सहयोग वितरण ६ भाद्र २०७६, शुक्रबार १२:५३

पोखरा, भदौ ६ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लायन्स क्लब पोखरा सम्बृद्धीले अपाङ्गता महिला प्रशिक्षक र मृगौला रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । महिलाद्धारा स्थापित अन्तराष्ट्रिय लायन्स क्लब सम्बृद्धिले महिलाहरुद्धारा..

पुरा पढ्नुहोस् »