admin


सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा ८ भाद्र २०७६, आईतवार १३:११

  पोखरा, भदौ ८ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ..

पुरा पढ्नुहोस् »

पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्चमा रिट ८ भाद्र २०७६, आईतवार १०:१७

पोखरा, भदौ ८ । पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन् । जिल्ला अदालत कास्कीलाई विपक्षी बनाएर..

पुरा पढ्नुहोस् »

विश्वभर चर्चा कमाएको म्याग्दीको ‘तातोपानी कुण्ड’ जोखिममा ८ भाद्र २०७६, आईतवार ०९:४०

  म्याग्दी भदौ ८ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी..

पुरा पढ्नुहोस् »

दलित अगुवा भवे सार्कीको स्मृतिमा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण ८ भाद्र २०७६, आईतवार ०७:४३

  पोखरा, भदौ ८ । दलित आन्दोलनका अगुवा समाजसेवी तथा शिक्षा प्रेमी स्व. भवे सार्कीको पाँचौ स्मृति दिवसको अवसरमा बटुक भोजन एवम शैक्षिक सामग्री वितरण गरिएको छ । निरङ्कुस सत्तालाई फालेर सबैले समान रुपले बाच्नुपर्छ भनि लड्ने योद्धा भवे सार्की..

पुरा पढ्नुहोस् »

पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा ८ भाद्र २०७६, आईतवार ०२:५५

बाजुरा, भदौ ८ । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम..

पुरा पढ्नुहोस् »

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्नलाई छुटै कोठा ८ भाद्र २०७६, आईतवार ०२:४२

काठमाण्डौं, भदौ ८ । चितवनको होटलमा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र..

पुरा पढ्नुहोस् »

बेगनास तालमा पौडी खेल्दा डुवे रविन, प्रहरीले गर्यो उद्धार ८ भाद्र २०७६, आईतवार ०२:३४

पोखरा, भदौ ८ । पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा डुबेका एक उद्धार गरेको छ । सोहि स्थानका २२ वर्षीय रविन भुषाल पौडी खेल्ने क्रममा डुबेकोमा प्रहरीको टोलीले उद्धार गरेको हो । डुबेको सुचना प्राप्त हुनासाथ सिआरबि शिशुवा र ईलाका प्रहरी..

पुरा पढ्नुहोस् »

के होला गण्डकी सरकारले बढाएको जनप्रतिनिधिको तलव ?, सर्वोच्च अदालतले कारण माग्यो ८ भाद्र २०७६, आईतवार ०२:२०

पोखरा, भदौ ८ । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको भन्दै सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका प्रदेशसभालाई स्थानीय तहका..

पुरा पढ्नुहोस् »

चाउचाउ खाएर छोरीको मृत्यु, आमा र छोरा सिकिस्त ८ भाद्र २०७६, आईतवार ०२:०९

धनुषा, भदौ ८ । चाउचाउ खाएर धनुषामा १ बालिकाको मृत्यु भएको छ। घटनामा बालिकाकी आमा र भाइ सिकिस्त बिरामी परेका छन् । धनुषाधाम नगरपालिका ३ तेजनगर बस्ने सत्रुघ्न साहकी ६ वर्षीया छोरी काजलको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्रुघ्नका पत्नी सावित्री..

पुरा पढ्नुहोस् »

सहयात्री सहकारीको वार्षिकोत्सवमा स्वास्थ्य शिविर ७ भाद्र २०७६, शनिबार १३:४६

पोखरा, भदौ ७ । सहयात्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव स्वास्थ्य सचेतना, निशुल्क रक्तजाँच शिविर लगायतका कार्यक्रम गरी शनिबार मनाएको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. नवराज पौडेलले मानव स्वास्थ्यमा केही निराकरण गर्न सकिने र केही..

पुरा पढ्नुहोस् »