admin


महिना दिन लगाएर मिटर ब्याज गिरोह पक्राउ गर्न कास्की प्रहरी सफल भयो २६ भाद्र २०७६, बिहीबार १३:२९

पोखरा, भदौ २६ । पोखरामा बिगबिगी वनेको मिटरब्याजको जालो प्रहरीले तोड्ने प्रयास गरेको छ । कास्की प्रहरीको जिम्मा सम्हालेदेखीनै प्रहरी उपरीक्षक दान बहादुर कार्कीले विशेष टोली बनाएर मिटरब्याज सञ्चालन गर्ने गिरोहमाथी विशेष निगरानी गर्दै आइरहेको..

पुरा पढ्नुहोस् »

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निकालियो, एउटै सिक्का २५ सयको २५ भाद्र २०७६, बुधबार ०३:४८

काठमाण्डौं, भदौ २५ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो । दुई हजार पाँच सय, एक..

पुरा पढ्नुहोस् »

डिजेल पेट्रोलको भाउ घट्यो २४ भाद्र २०७६, मंगलवार १२:००

पोखरा, भदौ २४ । पाइपलाइन सञ्चालनमा ल्याएक कै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ । पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत..

पुरा पढ्नुहोस् »

तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक खोल्ने तयारी २४ भाद्र २०७६, मंगलवार ०४:४५

म्याग्दी, भदौ २४ । तीन दिनदेखि अवरुद्ध बेनी जोमसोम सडक खण्ड आज सांझबाट खुल्ने भएको छ । कालीगण्डकीको कटानले सडकको आधारनै भत्किएकाले भिरमा विस्फोटक पदार्थको प्रयोग गरी नया ट्रयाक निर्माणको काम शुरु भएको र आज सांझ सम्ममा विस्फोट गरी सडक खुलाउने..

पुरा पढ्नुहोस् »

ओली र नेपालबीच मनमुटाव, कुराकानी नै ठप्प २४ भाद्र २०७६, मंगलवार ०३:१९

काठमाण्डौं, भदौ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय..

पुरा पढ्नुहोस् »

को उठ्ला रवीन्द्रको क्षेत्रमा ? २४ भाद्र २०७६, मंगलवार ०३:०४

पोखरा, भदौ २४ । महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »

बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ २४ भाद्र २०७६, मंगलवार ०२:५२

काठमाण्डौं, भदौ २४ । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल छनोटमा आज नेपाल र चाईनिज ताईपेइ भिड्ने २४ भाद्र २०७६, मंगलवार ०१:५३

काठमाडौं, भदौ २४ । फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपाल र चाइनिज ताइपेइबीच प्रतिश्पर्धा हुँदै छ । खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ । यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने..

पुरा पढ्नुहोस् »

अफगानिस्तानसँगको वार्ता प्रयास अन्त्य भइसक्यो : अमेरिकी राष्ट्रपति २४ भाद्र २०७६, मंगलवार ०१:४४

  एजेन्सी, भदौ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा १८ वर्षदेखि जारी यद्ध अन्त्यका लागि आफूले शान्ति वार्ताका लागि चालेको कदम अन्त्य भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले जारी गृहयुद्ध अन्त्यका लागि तालिवानी..

पुरा पढ्नुहोस् »

सुचना प्रविधिप्रति विद्यार्थीको लगाव बढाउन फेदीखोलामा वक्तृत्वकला २४ भाद्र २०७६, मंगलवार ०१:३३

पोखरा, भदौ २४ । ४० औं राष्ट्रिय शिक्षा दिवसको पुर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयको सहभागिता रहेको उक्त..

पुरा पढ्नुहोस् »