admin


दसैंअघि सार्वजनिक सवारीको भाडा नबढ्ने २७ भाद्र २०७६, शुक्रबार १०:५१

  काठमाडौं, भदौ २७ । सरकारले दसैंअघि सार्वजनिक सवारी–साधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भएपनि दसैंअगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम..

पुरा पढ्नुहोस् »

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आउने असोज १० देखी नियमित उडान गर्ने तयारी २७ भाद्र २०७६, शुक्रबार १०:४३

हुम्डे (मनाङ), भदौ २७ । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको पहलमा शुक्रबार विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल,..

पुरा पढ्नुहोस् »

बेलायतका प्रधानमन्त्री जोनसनलाई झुट बोलेको आरोप २७ भाद्र २०७६, शुक्रबार ०१:३३

  एजेन्सी, भदौ २७ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् । स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो..

पुरा पढ्नुहोस् »

तनहूँ र गोर्खामा प्रकृति मानव अभियानको नयाँ तर्दथ समिति गठन २७ भाद्र २०७६, शुक्रबार ०१:२३

  पोखरा, भदौ २७ । प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् । तनहूँको पूरानो व्यापारिक..

पुरा पढ्नुहोस् »

टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा जयगाउँ होमस्टेमा २७ भाद्र २०७६, शुक्रबार ०१:१६

  पोखरा, भदौ २७ । हरेक वर्ष होम स्टेमा आफ्ना विभिन्न कार्यक्रम गर्दै आएको टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा तथा होमस्टे कार्यक्रम कास्की र पर्वतको सिमाना मोदी गाउँपालिका अन्तर्गतको जयगाउँमा सम्पन्न भएको छ । सभामा..

पुरा पढ्नुहोस् »

कांग्रेसको जागरण अभियान अन्तरगत खर्वाङमा गाउँपालिका स्तरीय भेला सम्पन्न २७ भाद्र २०७६, शुक्रबार ००:४७

  खर्वाङ, भदौ २७ । नेपाली कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेबाट ३ सय एम्पुल लागुऔषध सहित एक पक्राउ २६ भाद्र २०७६, बिहीबार १५:११

पोखरा, भदौ २६ । पोखराको चाउथेबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन । लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराको प्रहरी टोलीले पश्चिम नवलपरासी सुस्ता गाउपालिका ५ महलबारी बस्ने वर्ष ५० को प्रल्हाद कोहारलाई लागुऔषध सहित पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाबासि नेपालीले गरे सभापति केसीलाई स्वास्थ्य लाभको कामना २६ भाद्र २०७६, बिहीबार १४:५४

अष्ट्रेलिया, २६ भदौ । नेपाली कांग्रेसका कास्की सभापति कृष्णबहादुर केसीलाई नेपाली कांग्रेसको जनसम्पर्क समिति अष्ट्रेलियाले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । केही दिन अघि पेल्भिक डेर्मोइडको मेजर सर्जरी गराएका नेता केसीलाई..

पुरा पढ्नुहोस् »

पोखरामा भदौ  २८ गते हुने स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझको सम्पूर्ण तयारी पूरा २६ भाद्र २०७६, बिहीबार १४:४२

पोखरा, भदौ २६ ।तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा यहि भदौ २८ गते शनिबार आजायोजना हुने स– पुmँ–क्ह्याल्स साँस्कृतिक साँझको सम्पूर्ण तयारी भएको छ । आज पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका अध्यक्ष सुकबहादुर गुरुङले आपूmहरु..

पुरा पढ्नुहोस् »

कांग्रेस कास्की सभापती केसीको स्वास्थ्यमा सुधार २६ भाद्र २०७६, बिहीबार १४:२६

पोखरा भदौ २६ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी स्वस्थ्य अवस्थामा सुधार आएको चिकित्सकले जनाएका छन । पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीको गत २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया..

पुरा पढ्नुहोस् »