admin


पोखरामा घुम्न आएका भारतीय नागरिकको मृत्यु २८ भाद्र २०७६, शनिबार १०:३१

  पोखरा, भदौ २८ । पोखरामा घुम्न आएका एक भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ केआई सिङ पुल स्थित रहेको पार्कमा घुम्नको लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षिय प्रभुदास कन्जी महेरको शनिबार मृत्यु भएको प्रहरी नायव..

पुरा पढ्नुहोस् »

स्याङ्जाको गल्याङमा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते २८ भाद्र २०७६, शनिबार १०:१६

  पोखरा, भदौ २८ । स्याङ्जाको गल्याङमा आज टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–३ खरीपानी स्थित सिद्धार्थराजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको लु २ ख ८७५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो । सडकबाट..

पुरा पढ्नुहोस् »

सोह्र श्राद्ध आजदेखि सुरु २८ भाद्र २०७६, शनिबार ०१:३२

  काठमाडौं, भदौ २८ ।   प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदैछ । पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन..

पुरा पढ्नुहोस् »

नेपाल ओलम्पिक कमिटीको चुनाव आज, अध्यक्षमा जीवनराम र उमेशलालबीच प्रतिस्पर्धा हुँदै २८ भाद्र २०७६, शनिबार ०१:१७

  काठमाडौं, भदौ २८ । नेपाल ओलम्पिक कमिटीको चुनाव शनिबार हुँदैछ । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् ।..

पुरा पढ्नुहोस् »

साइप्रसको शिक्षा नीति बारे विभिन्न जानकारी दिँदै सकियो ज्ञान करिअर इन्स्टिच्यूटको शैक्षिक सेमिनार २७ भाद्र २०७६, शुक्रबार १३:२५

  पोखरा, भदौ २७ । यूरोपको साइप्रसमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले आयोजना गरेको सेमिनार सकिएको छ । सृजनाचोक स्थित आफ्नै कार्यालयमा कम्पनीले सेमिनारको आयोजना गरेको थियो । अध्ययनका लागि..

पुरा पढ्नुहोस् »

अनेरास्ववियु कास्कीद्धारा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतना २७ भाद्र २०७६, शुक्रबार १३:१५

पोखरा, भदौ २७ । अनेरास्ववियुको आयोजनामा कास्कीमा २० विद्यालयमा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गत भदौ २५ देखि सुरु भएको सचेतनामुलक कार्यक्रम आज समापन भएको र समापनको अवसरमा पृथ्वीचोक आसपासका..

पुरा पढ्नुहोस् »

कांग्रेसको जनजागरण अभियान कास्की क्षेत्र नं १ मा तीव्र २७ भाद्र २०७६, शुक्रबार १३:०१

  पोखरा, २७ भदौ । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ मा जनजागरण अभियान तीव्र पारेको छ । क्षेत्र नं १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रका वडा÷वडामा चरणवद्व रुपमा जनजागरण अभियान अन्तर्गत सभा,..

पुरा पढ्नुहोस् »

अजयको ह्याट्रिकसँगै अल्फान्जोलाई होटल एण्ड रेष्टुरेष्ट फुटसल कपको उपाधि २७ भाद्र २०७६, शुक्रबार १३:००

पोखरा, भदौ  २७ । लेकसाईड एरिनाद्वारा आयोजित होटल एण्ड रेष्टुरेष्ट फुटसल प्रतियोगिताको उपाधि अल्फान्जो रिसोर्टले जितेको छ । लेकसाईड फुटसल एरिनामा शुक्रबार सम्पन्न फाईनल खेलमा ब्यन्जन रेष्टुरेष्टलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै..

पुरा पढ्नुहोस् »

‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’ बिरौटामा २७ भाद्र २०७६, शुक्रबार ११:४४

  पोखरा, भदौ २७ । पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । इन्स्टिच्युटको आज एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीले उद्दघाटन गरे । सो अवसरमा..

पुरा पढ्नुहोस् »

प्रदेश ३ सरकारले आठ अस्पताललाई नौ करोड ५० लाख दिने २७ भाद्र २०७६, शुक्रबार ११:३१

  हेटौँडा, भदौ २७ । सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश ३ सरकारले आठ जिल्ला अस्पतालका लागि नौ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले..

पुरा पढ्नुहोस् »