admin


तमूहरुको इतिहास पच्यु, क्लेप्री र बोन लमसँग मात्रै छ यसको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ २९ भाद्र २०७६, आईतवार १०:०८

पोखरा, भदौ २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङहरुको अहिलेसम्म कुनै लिखित इतिहास नभएको र यो जातिको मौखिक इतिहास केवल पच्यु क्लेप्र र बोनपो लमसँग मात्रै रहेकोले यीनिहरुको संरक्षण गर्न सबै तमूहरुलाई अनुरोध गर्नुभएको छ..

पुरा पढ्नुहोस् »

मगर आदिकवि पुरस्कारबाट साहित्यकार उजीर राना सम्मानित २९ भाद्र २०७६, आईतवार १०:०१

पोखरा, भदौ २८ । मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको नाममा नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिद्वारा स्थापित “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७६”बाट नवलपुरका साहित्यकार उजीर रानामगर सम्मानित हुनुभएको छ ।..

पुरा पढ्नुहोस् »

साउदीमा तेल र ग्यास उत्पादनमा कटौती, आक्रमणको जिम्मा हुथी विद्रोहीले लियो २९ भाद्र २०७६, आईतवार ०१:१८

  एजेन्सी, भदौ २९ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्यास उत्पादनमा कटौती गरेको हो । साउदीका उर्जामन्त्री प्रिन्स..

पुरा पढ्नुहोस् »

रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँचमा ६७३ लाभान्वित २९ भाद्र २०७६, आईतवार ००:२०

  पोखरा, भदौ २९ । रोटरी क्लव पोखरा न्यूरोडको छैटौै पटकको आँखा जाँचबाट ६ सय ७३ लाभान्वित भएका छन् । क्लबले तनहुँको म्याग्दे गाउपालिका स्थित जामुनेको राधा माविका विद्यार्थी तथा शिक्षकको आँखा जाच गरेको हो । क्लवको बार्षिक कार्ययोजना अनुरुप..

पुरा पढ्नुहोस् »

दशनामी युवाको भेला तथा अधिवेशन पोखरामा सम्पन्न २८ भाद्र २०७६, शनिबार १३:२२

  पोखरा, भदौ २८ । नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेश गिरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको वरिष्ठ उपाध्यक्षमा पोखराका अर्जुन गिरी, उपाध्यक्षमा बुटवलका..

पुरा पढ्नुहोस् »

पत्रकारलाई २० प्रतिशत छुट २८ भाद्र २०७६, शनिबार १२:५९

  पोखरा, भदौ २८ । पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा..

पुरा पढ्नुहोस् »

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ २८ भाद्र २०७६, शनिबार १२:२४

  पोखरा, भदौ २८ । साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय..

पुरा पढ्नुहोस् »

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार २८ भाद्र २०७६, शनिबार ११:११

  काठमाडौं, भदौ २८ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसदमा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसदमा..

पुरा पढ्नुहोस् »

नागरिकता विधेयकमा दलगत अडान, शीर्ष नेतृत्वमा छलफल गरी सहमति जुटाउने प्रयास २८ भाद्र २०७६, शनिबार १०:५०

  काठमाडौं, भदौ २८ । नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समिति शनिबार पनि असफल भएको छ । शनिबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख..

पुरा पढ्नुहोस् »

साइकल सिटी पोखराको अध्यक्षमा कोइराला २८ भाद्र २०७६, शनिबार १०:४०

  पोखरा, भदौ २८ । साइकल सिटी पोखरको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट महेन्द्रराज कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । पोखरामा शुक्रवार साँझ सम्पन्न अधिबेशनकाट समितिको उपाध्यक्षमा अभिषेक कोइराला, सचिवमा करुण ढकाल, सहसचिवमा..

पुरा पढ्नुहोस् »