admin


लेखनाथ सिटि हस्पिटल २४ सै घण्टा एम्बुलेन्स सेवा शुभारम्भ ३० भाद्र २०७६, सोमबार ०१:१४

  पोखरा, भदौ ३० । पोखरा २६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटलले आईतवारदेखि लागू हुनेगरी २४ सै घण्टा एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । ङ्यो तमु धि लेखनाथको सहकार्यमा हस्पिटलले एम्बुलेन्स सेवा सुरु गरेको हो । शनिबार एक सम्झौताका विच..

पुरा पढ्नुहोस् »

विशाल को–अपरेटिभमा पुनः नेम्कूल ३० भाद्र २०७६, सोमबार ००:४३

  पोखरा, भदौ ३० । विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजारको अध्यक्षमा पुन भूवन नेम्कूल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न सहकारीको २०औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि उनको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति..

पुरा पढ्नुहोस् »

बोनम्यारो क्यान्सर (ए प्लाष्टिक एनेमिया) बाट पिडित सुनिता गुरुङलाई संयुक्त गुरुङ समाज अमेरिकाद्धारा सहयोग २९ भाद्र २०७६, आईतवार १७:०२

गिता राना मगर, पोखरा भदौ २९ । बोनम्यारो क्यान्सर (ए प्लाष्टिक एनेमिया) बाट पिडित सुनिता गुरुङलाई संयुक्त गुरुङ समाज अमेरिका ग्न्क्ब् ले उपचार सहयोग स्वरुप २ लाख नगद प्रदान गरेको छ । नेपाल भ्रमणमा रहेको ग्न्क्ब् को टोलीले कास्की अर्मला घर भइ हाल..

पुरा पढ्नुहोस् »

तातो पानीले जलेकी निर्मला चेपाङको लागी उठ्यो रु.५० हजार, थप उपचारका लागी पोखरा लगियो २९ भाद्र २०७६, आईतवार १५:३०

  तनहुँ, भाद्र २९ । दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङ्को शरिरमा तातो पानी खनीए पछी ४ बर्षीया बालिका निर्मला चेपाङ्को आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि सहयोग रकम सङ्कलन गरी थप उपचारका लागी पश्चिमान्चल क्षेत्रिय..

पुरा पढ्नुहोस् »

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्धारा ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध २९ भाद्र २०७६, आईतवार १५:११

पोखरा, भदौ २९ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले उच्श्रृङखल गतिविधी गर्ने ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने भएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गरी पछिल्लो समय नेकपा सरकारको विरुद्धमा उच्श्रृङ्खल अराजक एवं प्रतिगामी..

पुरा पढ्नुहोस् »

मौजा स्वास्थ्य चौकीलाई सांग्रिलाद्धारा टेलिभिजन प्रदान २९ भाद्र २०७६, आईतवार १३:३३

पोखरा,२९ भदौ । लायन्स क्लव अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ । क्लवमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान गरेको हो..

पुरा पढ्नुहोस् »

सिद्धार्थचोकमा बृहत शैक्षिक परामर्श कार्यक्रम २९ भाद्र २०७६, आईतवार १२:११

  पोखरा, भदौ २९ । पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नै कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त..

पुरा पढ्नुहोस् »

विद्युत प्राधिकरणमा घिसिङको तीन वर्ष पुरा, स्मार्ट मिटर राखेर स्वचालित बिलिङ कार्यान्वयनमा ल्याउने घोषणा २९ भाद्र २०७६, आईतवार १०:५६

  काठमाडौं, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटर जडान गरेर टेलिफोनजस्तै स्वचालित विलिङ कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् । तीन वर्षको अवधिमा आफूले गरेको काम र आगामी कार्ययोजनाबारे..

पुरा पढ्नुहोस् »

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित २९ भाद्र २०७६, आईतवार १०:४२

  भक्तपुर, भदौ २९ । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन..

पुरा पढ्नुहोस् »

मनसुन पुनः सक्रिय, तीन दिनसम्म वर्षा हुने २९ भाद्र २०७६, आईतवार १०:३४

  काठमाडौं, भदौ २९ । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको..

पुरा पढ्नुहोस् »