admin


सरकार प्रतिगमनतिर अघि बढेको छ : प्रा.डा. ओम गुरुङ ३० भाद्र २०७६, सोमबार १३:४४

पोखरा, भदौ ३० । नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले वर्तमान नेकपा नेतृत्वको सरकार प्रतिगमनतर्फ अघि बढेको आरोप लगाउनुभएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश नं. ४ ले..

पुरा पढ्नुहोस् »

गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न ३० भाद्र २०७६, सोमबार १३:३७

पोखरा, भदौ ३० । गलकोट समाज, पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका ज्येष्ठ सदस्य, समाजसेवी अमरबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, गलकोट समाज, पोखराका वरिष्ठ सल्लाहकार..

पुरा पढ्नुहोस् »

कास्कीमा काँग्रेसको जागरण अभियान तीब्र ३० भाद्र २०७६, सोमबार ११:५२

  पोखरा, ३० भदौ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी..

पुरा पढ्नुहोस् »

अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी तिब्र ३० भाद्र २०७६, सोमबार ११:४५

  पोखरा, भदौ ३० । असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुने छैटौ अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता २०७६ को तयारी तिब्र पारिएको छ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल..

पुरा पढ्नुहोस् »

राजनितिक भागभण्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखियो : मुख्यमन्त्री गुरुङ ३० भाद्र २०७६, सोमबार ११:३०

  पोखरा, भदौ ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघ संस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन् । नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

नेपाल आइडलको अडिसन मंगलबार पोखरामा, आवश्यक सबै तयारी पूरा ३० भाद्र २०७६, सोमबार ११:१९

  पोखरा, भदौ ३० । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुने भएको छ । एपीवान टेलिभिजनका..

पुरा पढ्नुहोस् »

लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकियो ३० भाद्र २०७६, सोमबार १०:३६

  म्याग्दी, भदौ ३० । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकिएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न..

पुरा पढ्नुहोस् »

नियम निलम्बनको प्रस्ताव स्वीकृत ३० भाद्र २०७६, सोमबार १०:२६

  काठमाडौं, भदौ ३० । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली,..

पुरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा  ३० भाद्र २०७६, सोमबार ०१:३६

    एजेन्सी, भदौ ३० । शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको छ । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर..

पुरा पढ्नुहोस् »

बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल ३० भाद्र २०७६, सोमबार ०१:२७

  काठमाडौं, भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका..

पुरा पढ्नुहोस् »