admin


स्मार्ट टाउनको कानुनी सचेतना कार्यक्रम सम्पन्न ३१ भाद्र २०७६, मंगलवार १२:४६

पोखरा, भदौ ३१  । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपालको संयुक्त आयोजनामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्य व्यवसायी र क्लबमा आबद्ध महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको क्लबका..

पुरा पढ्नुहोस् »

काँग्रेस जागरणमा कास्कीमा महिला र युवा संवाद ३१ भाद्र २०७६, मंगलवार १२:३६

पोखरा,  भदौ ३१ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत क्षेत्र नं १(ख) कास्कीमा महिला संवाद कार्यक्रम गरिएको छ । नेपाल महिला संघ पोखरा महानगरपालिका समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि सरीता गुरुङले हिम्मत र आँटका..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष सहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग ३१ भाद्र २०७६, मंगलवार १२:३१

पोखरा, ३१ भदौं । माछापुच्छ्रे गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी..

पुरा पढ्नुहोस् »

प्रदेशले काम गर्ने अनुकुल समय आएको छ : मुख्यमन्त्री गुरुङ ३१ भाद्र २०७६, मंगलवार १२:०६

  पोखरा, भदौ ३१ । गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्क बहादुर कुंवरको नेतृत्वले सभासदको टिमले..

पुरा पढ्नुहोस् »

फिनिस बेसबल विश्वकपमा नेपाली टोली सहभागी हुने ३१ भाद्र २०७६, मंगलवार १०:३०

  काठमाडौं, भदौ ३१ । आगामी मंसिर १० देखि २४ गतेसम्म सञ्चालन हुने १० औं पेसापालो अर्थात फिनिस बेसबल विश्वकपमा नेपाली टोली सहभागी हुने भएको छ । भारतको पुनेमा सञ्चालन हुने विश्वकपमा नेपाली राष्ट्रिय टोलीसहित १२ वटा राष्ट्रले भाग लिने पेसापालो..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे गाउँपालिका–२ मा नेपाली कांग्रेसको जागरण अभियान ३१ भाद्र २०७६, मंगलवार १०:२४

  पोखरा, भदौ ३१ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नंं.२ मा क्रियाशिल सदस्य वितरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत..

पुरा पढ्नुहोस् »

बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने ३१ भाद्र २०७६, मंगलवार १०:१४

  काठमाडौं, भदौ ३१ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा..

पुरा पढ्नुहोस् »

यसवर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक कोइरालालाई ३१ भाद्र २०७६, मंगलवार १०:०६

  काठमाडौं, भदौं ३१ । दोस्रो जनआन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिंदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यसवर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको..

पुरा पढ्नुहोस् »

मृगौला पीडित श्रीसलाई बेलायतमा संकलित १ लाख ५० हजार हस्तान्तरण ३० भाद्र २०७६, सोमबार १४:१८

पोखरा, भदौ ३० । दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बेलायतमा संकलित १ लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ । मेजर देवबहादुर पुनको पहलमा बेलायतमा संकलित सो रकम..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङद्धारा दोविल्ला कटान क्षेत्रको निरीक्षण ३० भाद्र २०७६, सोमबार १३:४९

पोखरा, भदौ ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल सहित कटान क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । फुसेखोलाको कटानका कारण सयम समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक..

पुरा पढ्नुहोस् »