admin


राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव १ आश्विन २०७६, बुधबार ११:३५

  काठमाडौं, असोज १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव दिइएको छ । निगमको सुधारका लागि सुझाव दिन गठित समितिले निगमको दीर्घकालीन सुधारका लागि ४९ प्रतिशत शेयर निजीकरण गर्न सुझाव दिएको हो । पूर्वपर्यटन सचिव सुशील..

पुरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा मैत्रीपुर्ण भलिबल १ आश्विन २०७६, बुधबार ११:२६

  पोखरा, असोज १ । संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार ३ खेल भएका छन् । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको..

पुरा पढ्नुहोस् »

बिहीबारदेखि मौसममा सुधार हुने १ आश्विन २०७६, बुधबार ११:०३

  काठमाडौं, असोज १ । भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर बुधबार..

पुरा पढ्नुहोस् »

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ १ आश्विन २०७६, बुधबार १०:४१

  भरतपुर, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस..

पुरा पढ्नुहोस् »

साउदीमा तेल उत्पादन कटौैती :अमेरिकामा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग १ आश्विन २०७६, बुधबार ०१:२८

  एजेन्सी, असोज १ । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएको हमलापछि अमेरिकी अधिकारीहरुले आफ्नो देशमा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग गरेका छन् । साउदीले नियमित तेल उत्पादनमा कटौती गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा..

पुरा पढ्नुहोस् »

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका १ आश्विन २०७६, बुधबार ०१:१२

  काठमाडौं, असोज १ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत वडा नं १७ मा अन्तरक्रिया १ आश्विन २०७६, बुधबार ००:२१

  पोखरा, असोज १ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान..

पुरा पढ्नुहोस् »

पत्रकार भरत कोइरालालाई पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार ३१ भाद्र २०७६, मंगलवार १३:५७

पोखरा, ३१ असोज । पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ(पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गर्ने भएको छ ।संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग..

पुरा पढ्नुहोस् »

वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग ३१ भाद्र २०७६, मंगलवार १२:५८

  पोखरा, भदौ ३१ । माछापुच्छ्रे गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले..

पुरा पढ्नुहोस् »

सिक्लेस गाउलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने तयारी ३१ भाद्र २०७६, मंगलवार १२:५४

पोखरा, भदौ ३१ । कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने तयारीमा रहेको बताउनुभएको छ । यसका लागि अब सिक्लेसको सबै घरहरु एकैनासको निर्माण गर्ने, गाउँमा ढलान घर निर्माण..

पुरा पढ्नुहोस् »