admin


अनेरास्ववियु कास्कीको डेंगु र सेतो पुतलीबारे सचेतनामुलक कार्यक्रम जारी २ आश्विन २०७६, बिहीबार १४:४४

पोखरा, असोज २ । पोखरामा देखिएको डेंगुका विरामी बढिरहेको वेला अनेरास्ववियु कास्कीले डेंगु विरुद्ध सचेतना कार्यक्रमलाई निरन्तर रुपमा अगाडि वढाएको छ । सचेतना कार्यक्रम अन्तर्गत बिहीबार पोखरा १६ को विन्दवासिनी मावि बाटुलेचौर र शान्ती मावि..

पुरा पढ्नुहोस् »

पोउवा संघको ६५ औँ वार्षिकोत्सवको सन्दर्भमा लक्ष्मी विद्यापदक विजेताको नाम घोषणा २ आश्विन २०७६, बिहीबार १४:२९

पोखरा, असोज  २  । लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक–२०७६ पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायमा विविएस र विविएतर्फ स्नातक र..

पुरा पढ्नुहोस् »

विद्यार्थीको गुनासो सुन्न स्याङजाको फेदीखोला गाउपालिकामा विद्यार्थी संग अध्यक्ष कार्यक्रम २ आश्विन २०७६, बिहीबार १४:२४

स्याङजा, असोज २ । ‘गाउँपालिकाले  के ही विद्यालयमा सेनिटरी प्याडको  व्यवस्था गरेको छ ,  हामीलाई पनि सेनिटरी प्याड प्रयो ग गरि दिँदा महिनावारी समयमा धेरै सहजता हुन्थ्यो  ।’ विद्यार्थीको  गुनासो  सुन्न फे दीखो ला गाउँपालिकाले  आयो जना गरेको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङद्धारा संविधान दिवसको शुभकामना २ आश्विन २०७६, बिहीबार १३:५७

पोखरा, असोज २ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन् । संविधान दिवसको अवसरमा विहिबार..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई गुनासो ‐ डेंगु टोली पानी मात्र पोखेर गयो १ आश्विन २०७६, बुधबार १४:३७

पोखरा, असोज १ । डेंगु रोगको संक्रमण अहिले भयवह रुपमा फैलिदो छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि पहल गरिरहेको बताएको छ । गण्डकी प्रदेशमा करिब १५ सयको हराहारीमा संक्रमित भएको अनुमान छ, यो क्रम बढ्दो छ । यसरी डेंगु रोग..

पुरा पढ्नुहोस् »

कास्की २ को जागरण अभियान निर्वाचन केन्द्रित १ आश्विन २०७६, बुधबार १४:३०

पोखरा, असोज १ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज..

पुरा पढ्नुहोस् »

कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघले प्रमलाई ज्ञापनपत्र पठायो १ आश्विन २०७६, बुधबार १४:१२

पोखरा,  असोज १  । कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर असुली गर्नुपर्ने माग..

पुरा पढ्नुहोस् »

सञ्चय कोष पोखराले ५८ औं वार्षिकोत्सव मनायो १ आश्विन २०७६, बुधबार १४:०५

पोखरा, असोज १ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराले मंगलबार ५८ औं वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सव समारोहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाल वस्यालले उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीहरुले जिवनभरी मेहनत गरेर..

पुरा पढ्नुहोस् »

युनाईटेडको आयोजनामा शुक्रबार बाराही हलमा कखरा वृत्तचित्र प्रदर्शन गरिने १ आश्विन २०७६, बुधबार १२:४६

पोखरा, असोज १ । युनाईटेड क्लवको आयोजनामा शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा प्रदर्शन हुने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदीको समेत ं..

पुरा पढ्नुहोस् »

पोउवा संघद्वारा ६५ औँ अधिवेशनको सन्दर्भमा मानव सेवा आश्रमलाई दराज सहयोग १ आश्विन २०७६, बुधबार ११:४८

  पोखरा, असोज १ । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ औँ अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ । आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति करिब ४०..

पुरा पढ्नुहोस् »