admin


लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा ३६ विद्यार्थीलाई छात्रवृत्ति ३ आश्विन २०७६, शुक्रबार १३:१७

  पोखरा, असोज ३ । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक रुपमा विपन्न ३६ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, वातावरण र उद्यमशिलतामा विभिन्न कार्यक्रम गर्दै आएको क्लबले..

पुरा पढ्नुहोस् »

कखरा वृत्तचित्रको प्रिमियर शो सम्पन्न ३ आश्विन २०७६, शुक्रबार ११:३३

पोखरा, असोज ३ । शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा को प्रिमियर शो पोखरामा सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको बाराही सिनेमा हलमा प्रदर्शन गरिएको कखरा वृत्तचित्रको पोखरामा रहेको विभिन्न शिक्षा संग सम्बन्धित संघ..

पुरा पढ्नुहोस् »

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : रामचन्द्र पौडेल ३ आश्विन २०७६, शुक्रबार ११:१९

  काठमाडौं, असोज ३ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा संविधान दिवस, गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको विशेषता हुन् : प्रदेश प्रमुख ३ आश्विन २०७६, शुक्रबार १०:५७

    पोखरा, असोज ३ । गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी पोखरामा मुल समारोह कार्यक्रम गरियो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख बाबुराम कुव‘रले गणतन्त्र, संघीयता र..

पुरा पढ्नुहोस् »

संविधान कार्यान्वयनमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री ३ आश्विन २०७६, शुक्रबार १०:१३

  काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन..

पुरा पढ्नुहोस् »

असोज १० देखि नयाँ नोट वितरण हुने, एक जनाले १८ हजार ५ सयको मात्रै साट्न पाउने ३ आश्विन २०७६, शुक्रबार ०१:२८

  काठमाडौं, असोज ३ । यसवर्षको दशैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो । नयाँ नोट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका..

पुरा पढ्नुहोस् »

सिद्धार्थ मा.विमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ सुरु ३ आश्विन २०७६, शुक्रबार ०१:१८

  फेदीखोला, असोज ३ । फेदीखोला गाउँपालिकाको वडा नं. २ स्थित सिद्धार्थ माविमा बुधबारबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालनमा आएको छ । फेदीखोला गाउँपालिकाको विशेष पहलमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त उक्त कोर्ष गण्डकी प्रदेशमा..

पुरा पढ्नुहोस् »

पोखरा ट्रेडमलको दशैँ तिहार उपहार योजना सार्वजनिक २ आश्विन २०७६, बिहीबार १५:०८

पोखरा, असोज २ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेडमलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । ट्रेडमल  व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको..

पुरा पढ्नुहोस् »

व्यवसायीको गुनासो सुन्न हेल्लो चेम्बर २ आश्विन २०७६, बिहीबार १४:५४

पोखरा, असोज २ । पोखरा चेम्बर अफ कमर्स कास्कीलेउद्योगी र व्यवसायीको गुनासो सुन्नको लागि टोलफ्री नम्बर १६६०६१५२०११सञ्चालनमा ल्याएको छ ।‘संगै अगाडी बढा’ैं भन्ने नाराका साथ व्यवसायीक हेल्प डेस्कको रुपमा खोलिएको टोलफ्री नम्बरको गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

नियमित महशुल तिरेका होटललाई ५५ लाख सम्मको विद्युत विल २ आश्विन २०७६, बिहीबार १४:५०

पोखरा,  असोज २ । हरेक महिनाको विद्युत महशुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको विल थमाएको भन्दै पोखराका होटलकर्मीहरुले ज्याजदी नगर्न प्राधिकरणलाई सचेत गराएका छन् । महिनैपिच्छे..

पुरा पढ्नुहोस् »