admin


बजेट अभावमा रंगशाला निर्माणको काम रोकिन्न : अर्थमन्त्री खतिवडा ४ आश्विन २०७६, शनिबार १२:३०

पोखरा, असोज ३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट अभावमा पोखरा रंगशाला निर्माणको काम नरोकिने वताएका छन । पोखरामा निर्माणाधिन रंगशालाको अवलोकन गर्न पुगेका अर्थमन्त्री खतिवडाले बजेट अभावका कारण पोखरा रंगशाला नरोकिने वताउदै बजेट अपुग..

पुरा पढ्नुहोस् »

अन्तर लायन्स फुटबलको उपाधी डाउन टाउनलाई ४ आश्विन २०७६, शनिबार १२:०५

  पोखरा, ४ असोज । छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा डाउन टाउनले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा लायन्स क्लब अफ हेम्जालाइ ५–२ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधी जितेको हो । जितसंगै..

पुरा पढ्नुहोस् »

पोखरामा सिनियर अन्तर्राष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिता शुरु, कमल थापाको विजयी शुरुवात ४ आश्विन २०७६, शनिबार ११:५२

  पोखरा, असोज ४ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले..

पुरा पढ्नुहोस् »

संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापा मगर ४ आश्विन २०७६, शनिबार १०:४६

  पोखरा, असोज ४ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसंगै मुलुकले समृद्धि प्राप्त गर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज पोखरा..

पुरा पढ्नुहोस् »

बसको ठक्करबाट युवकको मृत्यु ४ आश्विन २०७६, शनिबार ०९:५६

  दमौली, असोज ४ । पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको आँबुखैरेनीमा शनिबार बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा, सहिद लखन गाउँपालिका–२ घर भइ आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न ४ आश्विन २०७६, शनिबार ०९:४५

  पोखरा, असोज ४ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो..

पुरा पढ्नुहोस् »

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना ४ आश्विन २०७६, शनिबार ०९:२७

  काठमाडौं, असोज ४ । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको..

पुरा पढ्नुहोस् »

बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव छैन : नेता नेपाल ४ आश्विन २०७६, शनिबार ०९:०९

  काठमाडौं, असोज ४ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान..

पुरा पढ्नुहोस् »

कपडा व्यवसायी एशोसियसन कास्कीद्वारा शैक्षिक सामाग्री वितरण ४ आश्विन २०७६, शनिबार ०१:०२

  पोखरा, असोज ४ । कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान..

पुरा पढ्नुहोस् »

मुलुकभरका १३ विमानस्थलमात्रै नाफामा ४ आश्विन २०७६, शनिबार ००:२१

  काठमाडौं, असोज ४ । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारकारुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिएपनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सन्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल..

पुरा पढ्नुहोस् »