admin


काँडे बजारमा एक घर एक धारा ४ आश्विन २०७६, शनिबार १४:३०

  अन्नपूर्ण, असोज  ४ ।अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर एक धारा निर्माण गरिएको छ । त्यहाँका कुल ४७ घरधुरीमा धारा निर्माण गरिएको हो ।कार्यक्रमको आज गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरे ।कार्यक्रमका बोल्दै अध्यक्ष कुँवरले पानीलाई..

पुरा पढ्नुहोस् »

धरानमा पर्यटन प्रबद्र्धन गर्दै होटल संघ ४ आश्विन २०७६, शनिबार १४:१७

धरान, असोज ४ । प्रदेश नम्बर १ का पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्धेश्य सहित सुन्सरी जिल्लाको धरानमा शनिबारबाट दोश्रो इष्ट टुरिजम मार्ट २०१९ सुरु भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घटन गरेको मार्ट यही असोज ६ गते सम्म..

पुरा पढ्नुहोस् »

बगर भाइखलकको टोली चितवन प्रस्थान ४ आश्विन २०७६, शनिबार १४:११

पोखरा, असोज ४ । प्रथम अन्तराष्ट्रिय चितवन भेट्रान कप २०७६ मा सहभागीता जनाउन पोखराको बगर भाइखलकको टोली चितवन प्रस्थान गरेको छ । चितवनमा जारी चितवन भेट्रान कपमा सहभागीता जनाउन बगर भाइखलकका क्याप्टेन इश्वर गुरुङको नेतृत्वमा खेलाडी टोली शनिवार..

पुरा पढ्नुहोस् »

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न ४ आश्विन २०७६, शनिबार १३:४३

पोखरा, असोज ४ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो..

पुरा पढ्नुहोस् »

कलश सहकारीको अध्यक्षमा दुर्गा सुवेदी निर्वाचित ४ आश्विन २०७६, शनिबार १३:४०

पोखरा, असोेज ४ । कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ४ वर्ष नया कार्यकालका लागि पुनः दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिती निर्वाचित गरेको छ । सञ्चालक समितीको..

पुरा पढ्नुहोस् »

समाजवादी पार्टी माछापुच्छ्रे  गाउपालिका संयोजकमा जगत गुरुङ ४ आश्विन २०७६, शनिबार १३:३६

पोखरा, असोज  ४  । पार्टी निर्माण एवम समायोजन अभियानमा रहेको समाजवादी पार्टी, कास्कीको माछापुच्छ्रे गाउपालिकाको भेला आयोजक समितिको संयोजकमा जगत गुरुङ चयन हुनुभएको छ। शनिवार माछापुच्छ्रे ६ भेडावारीमा सम्पन्न भेलाले बैकल्पिक राजनीतिक शक्ति..

पुरा पढ्नुहोस् »

लेखा र कर नीतिबारे अभिमुखिकरण ४ आश्विन २०७६, शनिबार १३:०२

पोखरा, असोज ४ । सनराइज बैंक लिमिटेडको आयोजना तथा पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरतामा हामीसंगसंगै भन्ने नाराका साथ बैंकको १२ औं..

पुरा पढ्नुहोस् »

बिरेठाँटी क्यानोनिङमा काजलको प्रस्तुतीमा पर्यटक झुमे ४ आश्विन २०७६, शनिबार १२:५७

पोखरा, असोज ४ । टेबल– टेबलमा पाहुना (केही आन्तरिक केही बाह्य) । झरनाको आवाजसँगै झिलिमिली सप्तरङ्गी बत्ति झिप्लिक– झिप्लिक गरिरहेको छ । केही अगाडीपट्टी कोही सुरमा त कोही बेसुरमा उप्र्रmीरहेका छन भने केही समुह लठ्ठिरहेका छन मदिराको मातले हो या..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेसले काम गर्छ तर काम गरेको प्रचार गर्न सक्दैन : केन्द्रिय प्रतिनिधि श्रेष्ठ ४ आश्विन २०७६, शनिबार १२:५७

  पोखरा, असोज ४ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान..

पुरा पढ्नुहोस् »

पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण ४ आश्विन २०७६, शनिबार १२:३८

पोखरा, असोज  ४ । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार..

पुरा पढ्नुहोस् »