admin


खानेपानी योजनाको लागि बजेटको अभाव हुँदैन : सभापति कोइराला ६ आश्विन २०७६, सोमबार १२:१४

  पोखरा, असोज ६ । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं ३२ चैनपूर सात मुहाने खानेपानी उपभोक्ता समूहको १८ औं वार्षिक साधारण..

पुरा पढ्नुहोस् »

डायमण्डमा दोस्रो पढाइ महोत्सवको तयारी ६ आश्विन २०७६, सोमबार ११:५१

  लेखनाथ, असोज ६ । पोखरा महानगरपालिका तालचोकस्थित डायमण्ड माविले दोस्रो पढाइ महोत्सव गर्ने भएको छ । विद्यार्थीको पढाइमा अभिरुचि बढाउनुका साथै पढ्ने कलाको विकाश गर्ने उद्देश्यले यस वर्ष पनि विद्यालयले पढाइ महोत्सव गर्न लागेको जनाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा सिनियर अन्र्तराष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिता जारी ६ आश्विन २०७६, सोमबार ०१:०५

  पोखरा, असोज ६ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा आइतबार विभिन्न उमेर समुहका खेलहरु सम्पन्न भएका छन् । ३५ वर्ष माथिको एकलमा भारतका स्वर्नेस..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने ६ आश्विन २०७६, सोमबार ००:४३

  काठमाडौं, असोज ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल..

पुरा पढ्नुहोस् »

नेकपानिकट दुई मगर संगठन एक भए, संयोजकमा भोजविक्रम बुढामगर ५ आश्विन २०७६, आईतवार १३:५३

काठमाण्डौ, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट दुई मगर संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल र नेपाल लोकतान्त्रिक मगर संघ एक भएका छन् । एकतापछि संगठनको नयाँ नाम “लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल” राखिएको छ । नवगठित मगर..

पुरा पढ्नुहोस् »

नेपाल मगर लेखक संघको अध्यक्षमा विष्णुकुमार सिंजाली सर्वसम्मत ५ आश्विन २०७६, आईतवार १३:४६

काठमाडौं, असोज ४ । नेपाल मगर लेखक संघको अध्यक्षमा विष्णुकुमार सिंजालीमगर सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न संघको १० औं केन्द्रीय वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनबाट सिंजालीमगर अध्यक्षमा चुनिनुभएको हो ।..

पुरा पढ्नुहोस् »

पाल्पाको तल्लो (राम्दी) कोलडाँडामा १३ गते देखी भलिबल प्रतियोगिता हुदै ५ आश्विन २०७६, आईतवार १३:४१

  पोखरा, असोज ५  । पाल्लाको बगनासकाली गाउँपालिका –५ तल्लो (राम्दी) कोलडाँडामा बिजयादशमीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।सामाजिक काममा क्रियाशिल माउण्ट एभरेष्ट युवा क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका..

पुरा पढ्नुहोस् »

  बगरमा ‘पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स’ ५ आश्विन २०७६, आईतवार १३:३५

पोखरा, असोज ५ । । पोखरा महानगरपालिका –१ बगर स्थित भिमकालीपाटनमा पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याईएको छ ।५ करोड लागतमा बगर, सिम्पानी तथा दिप लगायतका ग्राहकलाई लक्षित गरी सो स्टोर्स सञ्चालनमा ल्याईएको हो ।उक्त सटोर्सको..

पुरा पढ्नुहोस् »

पोखरा १६ को कालीखोला पक्की पुल बन्दै अब विकासका लागि राजनिति गरौ – मुख्यमन्त्री ५ आश्विन २०७६, आईतवार १३:२९

पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले वडा १६ को काली खोलामा पक्की पुल निर्माण गर्ने भएको छ । ३ करोड ३० लाखको लागतमा टुम्के र घोरकुनालाई जोड्ने पक्की पुल बन्न लागेको हो । पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास..

पुरा पढ्नुहोस् »

संयुक्त गुरुङ समाज अमेरिका UGSA को टोली घान्द्रुकमा ५ आश्विन २०७६, आईतवार १३:१९

गिता राना मगर, पोखरा, असोज ५ । गुरुङ जातीकोे बारेमा अध्ययनका लागी संयुक्त गुरुङ समाज अमेरिका UGSA को टोली घान्दु्रक पुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा खोज, अध्ययन र अनुसन्धानको लागी संयुक्त गुरुङ समाज..

पुरा पढ्नुहोस् »