admin


आमा समूहका महिलाहरुलाई नेतृत्व विकास तालिम २४ भाद्र २०७६, मंगलवार ००:४२

  पोखरा, भदौ २४ । लायन्स क्लब अफ पोखरा वाराही टाउनको आयोजना तथा शितलनगर आमा समूह पोखरा १४ को स्थानीय व्यवस्थापनमा महिलाहरुका लागि नेतृत्व विकास तालिम सुरु भएको छ । आमा समूहमा आबद्ध महिलाहरुका लागि आयोजित नेतृत्व विकास तालिमको प्रमुख अतिथि..

पुरा पढ्नुहोस् »

पोखरामा जनप्रतिनिधिकै अगाडी कर्मचारी कुटिएपछि …. २३ भाद्र २०७६, सोमबार १४:३७

पोखरा, भदौ २३ । पशु सेवा महाशाखा पोेखरा महानगर अन्तर्गत वडा नम्बर २१ मा खटिएका नायव पशु स्वास्थ्य प्राविधिक दीपेन्द्र बास्तोला कुटिएका छन् । वडाध्यक्ष खगराज आचार्यकै अगाडी सेवाग्राही चन्द्रा रानाभाटले उनीमाथी हातपात गरेकी हुन् । विदाको दिन..

पुरा पढ्नुहोस् »

समाजसेवी विश्व गुरुङ काँग्रेस प्रवेश २३ भाद्र २०७६, सोमबार १४:०६

पोखरा, भदौ २३ । लामो समयदेखि समाजसेवामा सक्रिय विश्व गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्याङजा घर भई लामो समयदेखि काठमाण्डौंमा ब्यापार ब्यवसाय गर्दै आएका उनी आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर पार्टी..

पुरा पढ्नुहोस् »

कास्कीमा आए नयाँ सिडिओ, डेंगु रोक्न संजालको ध्यानाकर्षण २३ भाद्र २०७६, सोमबार १२:४१

पोखरा, भदौ २३ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नागरिक स्तरमा भएका समस्यालाई सम्बोधन गर्नका लागी आफु तत्पर रहने बताएका छन् । हालै सरुवा भई जिल्ला प्रशासन कार्यलय कास्की आइपुगेका केसीले शान्तिका लागी नागरिक समाजको संजालको..

पुरा पढ्नुहोस् »

भरतपुरमा फोहोरको तनाव, ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी २३ भाद्र २०७६, सोमबार १२:१६

भरतपुर, भदौ २३ । भरतपुर महानगरको फोहोरले पीडित बनाएपछि ल्याण्डफिल साइट वरपरका स्थानीयले फोहोर फाल्न रोक लगाउने भएका छन् । दुर्गन्ध फैलिएपछि मागपत्र लिएर महानगर पुगेका स्थानीयलाई मेयर रेणु दाहालले धम्कीपूर्ण भाषामा फोहोर रोक्न चेतावनी दिएकी..

पुरा पढ्नुहोस् »

प्रकृति, सस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको आधार : मुख्यमन्त्री गुरुङ २३ भाद्र २०७६, सोमबार १२:०९

  पोखरा, भदौ २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन् । सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरिक्षण पश्चात पत्रकारहरुसंग..

पुरा पढ्नुहोस् »

शिक्षा दिवसमा मौजामा हाजिरीजवाफ र निवन्ध प्र्रतियोगिता २३ भाद्र २०७६, सोमबार ११:५६

पोखरा, भदौ २३ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मौजामा प्रावि स्तरीय हाजिरीजवाफ र मावि स्तीय निवन्ध प्रतियोगिता गरिएको छ । हाजिरीजवाफमा महेन्द्र मावि पहिलो, महेन्द्र राष्ट्रिय आधारभुत विद्यालय..

पुरा पढ्नुहोस् »

पोखराको यातायात गुरुयोजना कोरियाले बनाईदिने, ४ अर्व ल्याउने तयारी २३ भाद्र २०७६, सोमबार ११:३७

पोखरा, भदौ २३ । शहरीकरणको रफ्तार अनुसार प्रविधिको प्रयोग नहुँदा पोखराको ट्राफिक ब्यवस्थापन गन्जागोल बनेको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरी राखेर पनि लामो समयसम्म गाडी जाम हुन्छ पोखरामा । एकातिर साँघुरा सडक र अर्कातिर अनियन्त्रित रुपमा..

पुरा पढ्नुहोस् »

लोकतन्त्र र गणतन्त्र उल्ट्याउन खोज्ने प्रतिक्रियावादीहरु सफल हुने छैनन् : अध्यक्ष दाहाल २३ भाद्र २०७६, सोमबार ११:२२

  काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् । पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा उत्कृष्ट बन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित २३ भाद्र २०७६, सोमबार १०:४७

  पोखरा, भदौ २३ । सामुदायिक विद्यालयतर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा..

पुरा पढ्नुहोस् »