admin


फोर्स मोटर्सको शोरुम हेटौंडामा २३ भाद्र २०७६, सोमबार १०:३३

  पोखरा, भदौ २३ । हिमालय अर्गनाईजेशन पोखरा अन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानो पोखारामा शुभारम्भ भएको छ । शोरुमको आईतबार एक कार्यक्रमकाबीच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष..

पुरा पढ्नुहोस् »

रामेश्वर कृषि सहकारीको अध्यक्षमा भट्टराई २३ भाद्र २०७६, सोमबार ०१:०३

  पोखरा, भदौ २३ । पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लि.को छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष..

पुरा पढ्नुहोस् »

क्रिकेट संघको कार्यक्रम–राष्ट्रियस्तरको प्रतियोगिता देखि स्कोरर तालिमको योजना २३ भाद्र २०७६, सोमबार ००:४४

पोखरा, भदौ २३ । कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय छात्र र छात्रा क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । संघका पदाधिकारीसँगै पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश क्रिकेट संघका पदाधिकारीसहितको बैठकमा कास्की जिल्ला क्रिकेट..

पुरा पढ्नुहोस् »

एकैदिन ३ लाख नगदसहित २५ जुवाडे पोखराबाट पक्राउ २२ भाद्र २०७६, आईतवार १४:०३

पोखरा । पोखराबाट एकैदिन २५ जुवाडे पक्राउ परेका छन् । अबैध जुवातास खेलिरहेका उनीहरुको साथबाट करिब ३ लाख रुपैयाँ बरामद गरिएको छ । पोखरा ३२ तल्लो गगनगौंडा स्थित जंगबहादुर पुनको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको..

पुरा पढ्नुहोस् »

कर्मचारीले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्छ : मुख्यमन्त्री गुरुङ २२ भाद्र २०७६, आईतवार १४:००

  पोखरा, भदौ २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामति कर्मचारीहरुले बदलिदो परिस्थिति अनुसार काम गर्न सक्नुपर्ने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले आयोजना गरेको..

पुरा पढ्नुहोस् »

टुडिखेलमा जारी बिश्वकर्मा कपमा आईतबार ७ खेल सम्पन्न २२ भाद्र २०७६, आईतवार १३:२३

  पोखरा, भदौ २२ । बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन ७ खेल सम्पन्न भएका छन् । आईतबार सम्पन्न पहिलो चरणका खेलबाट नदीपुर एफ.सी, योङ स्टार..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा बिजुलीका तार अण्डरग्राउण्ड ! २२ भाद्र २०७६, आईतवार १३:१८

लोमान्थाङ, भदौ २२ । केही समयअघि पोखरा सहित देशैभरी विजुलीका तार अण्डरग्राउण्ड गर्ने चर्चा चल्यो । चर्चा अनुसार काम भएन । तर मुस्ताङको लोमान्थाङमा चाहीँ जमिनमुनीबाट तार सप्लाई गरिएको छ । लोमान्थाङ बजार रहेको वडा नम्बर ५ ले बिजुलीका तार..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसले ३ वटै क्षेत्रमा वृक्षरोपण गर्ने २२ भाद्र २०७६, आईतवार १३:११

  पोखरा, भदौ २२ । नेपाली काँग्रेस कास्कीले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी जनजागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण कास्कीमा भदौ २४ गते ३ वटै..

पुरा पढ्नुहोस् »

राजा मान्छ लोमान्थाङ २२ भाद्र २०७६, आईतवार १३:०४

लोमान्थाङ, भदौ २२ । ध्वजापतकाले सजाईएको लोमान्थाङ दरबार । सन्दर्भः यार्तुङ मेला । बिगतझैं परम्परागत भेषभुषामा सजिएर घोड सवार गर्दै थिए, मुस्ताङका अघोषित राजा, जिग्मे सिंगी परवल विष्ट । वरिपरि उनका सुसारेहरु । अघिल्तिर मुख्य लामा दरबारको झण्डा..

पुरा पढ्नुहोस् »

यु–१९ एसिया कप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ६ विकेटले पराजित २२ भाद्र २०७६, आईतवार १२:५८

  काठमाडौं, भदौ २२ । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो । दुई..

पुरा पढ्नुहोस् »