admin


दशैंको टीका असोज २१ मा, उत्तम साइत विहान १०ः३५ बजे २२ भाद्र २०७६, आईतवार १२:४१

  काठमाडौं, भदौं २२ । हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत..

पुरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै २२ भाद्र २०७६, आईतवार ०१:२५

  काठमाडौं, भदौ २२ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक..

पुरा पढ्नुहोस् »

कास्कीका डा. हुम गुरुङलाई अष्टेलीयामा अन्तर्राष्ट्रिय अवार्ड २२ भाद्र २०७६, आईतवार ०१:१९

  पोखरा, भदौ २२ । कास्कीको सिक्लेसका संरक्षण विद् डा. हुमबहादुर गुरुङ अष्ट्रेलीयामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत गरिएको छ । संरक्षण क्षेत्रमा डा. गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिका कारण अष्ट्रेलियाको..

पुरा पढ्नुहोस् »

डिफेण्डिङ च्याम्पियन एपीएफले जित्यो खुल्ला भलिबल प्रतियोगिताको उपाधी २२ भाद्र २०७६, आईतवार ०१:००

  पोखरा, भदौ २२ । लामा अमृत फाउन्डेशन घान्दुकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ । पोखराको नदिपुरमा शनिबार सम्पन्न फाईनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९,..

पुरा पढ्नुहोस् »

निजामति दिवसको शुभकामना दिँदै मुख्यमन्त्रीले भने‐जनताप्रति समर्पित भएर काम गर्नुस ! २१ भाद्र २०७६, शनिबार १४:०७

  पोखरा २१ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको निति, योजना र कानुनको सफल कार्यन्वयन गराउन निजामति कर्मचारीको महत्वपुर्ण भुमिका हुने बताएका छन् । निजामति कर्मचारी दिवसको अवसर पारेर शनिबार शुभकामना सन्देश जारी..

पुरा पढ्नुहोस् »

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने २१ भाद्र २०७६, शनिबार १३:४८

  काठमाडौं, भदौ २१ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्वारा २०७५÷७६ मा २० लाख सामाजिक काममा खर्च २१ भाद्र २०७६, शनिबार १३:१५

गिता राना मगर पोखरा, भदौ २१ । सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवले चालु आर्थिक वर्ष २०७५÷०७६ मा २० लाख रुपैया सामाजिक क्षेत्रमा खर्च गरेको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया..

पुरा पढ्नुहोस् »

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने २१ भाद्र २०७६, शनिबार १२:४१

  काठमाडौं, भदौ २१ । नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा..

पुरा पढ्नुहोस् »

मित्र मिलन कृषि सहकारीमा पौडेल सर्वसम्मत २१ भाद्र २०७६, शनिबार ११:०९

  पोखरा, २१ भदौ । पोखरा ९ नयाँबजार स्थित मित्रमिलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न २१ भाद्र २०७६, शनिबार १०:५७

  पोखरा, भदौ २१ । धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । पोखराको तेर्सापट्टीमा कार्यालय रहेको उक्त संस्थाले शनिबार आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको हो । साधारण सभाबाट संस्थाकी कोषाध्याक्ष योगमाया द्वाले..

पुरा पढ्नुहोस् »