admin


कास्की काँग्रेसद्वारा जनजागरण अभियानका लागि समिति गठन २१ भाद्र २०७६, शनिबार १०:४४

  पोखरा, भदौ २१ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं..

पुरा पढ्नुहोस् »

अपर मुस्ताङमा यार्तुङः आधुनिकताभित्रै अटाएको पूरानो परम्परा (फोटो फिचर) २१ भाद्र २०७६, शनिबार ०३:५१

प्रकाश ढकाल लोमान्थाङ, (उपल्लो मुस्ताङ), भदौ २१ । गाउँमा गाडी आयो । मान्छे टिपेर शहर लगेर छोडिदियो । घोडा खच्चड पाल्ने मान्छे भएनन् । गाडी आएपछि मान्छेको दैनिकी केही सहज भएपनि संस्कार र संस्कृति भने जोगाउनै मुश्किल प¥यो । उपल्लो मुस्ताङका प्रदेश..

पुरा पढ्नुहोस् »

भारतीय चन्द्रयान–२ को चन्द्रमामा अवतरण प्रयास असफल २१ भाद्र २०७६, शनिबार ०१:२३

  एजेन्सी, भदौ २१ । भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ । आज बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन..

पुरा पढ्नुहोस् »

चीनका विदेशमन्त्री वाङ आइतबार आउँदै २१ भाद्र २०७६, शनिबार ००:४८

  काठमाडौं, भदौ २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीनदिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौं आउँदैछन् । भ्रमणकाक्रममा उनले राष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस् »

खत्रीको ‘दशैंमा आउ प्यारा’ बजारमा (गीत सहित) २० भाद्र २०७६, शुक्रबार १५:३१

बालकृष्ण सुवेदी पोखरा, भदौ २० । बागलुङ यतिबेला चर्चामा छ । बीचबीचमा गाउने दुर्गेश थापा, गलबन्दी गाउने प्रकाश सपुत, सालको पात लेख्ने बसन्त थापा । नयाँ पुस्तासँग जोडिएका छन् । नयाँ र पूराना जोड्ने सेतुको काम भने बिष्णु खत्रीले गर्छन् । सामान्य..

पुरा पढ्नुहोस् »

निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने! २० भाद्र २०७६, शुक्रबार १४:१९

  काठमाडौँ, भदौ २० । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

यू–१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित २० भाद्र २०७६, शुक्रबार १३:५८

  काठमाडौं, भदौ २० । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।..

पुरा पढ्नुहोस् »

एपीएफ टिम ‘ए’ उपाधि नजिक २० भाद्र २०७६, शुक्रबार १३:४७

  पोखरा, भदौ २० । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत विभागिय टोली एपीएफ टिम ‘ए’ फाईनलमा प्रबेश गरेको छ । नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीका सभापति केसी अस्वस्थ २० भाद्र २०७६, शुक्रबार १३:२५

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् । सभापति केसीको आज नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको उनका छोरा सरोज केसीले जानकारी दिए । विगत लामो समयदेखि..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान पुगेको देखिदैनः मुख्यमन्त्री गुरुङ २० भाद्र २०७६, शुक्रबार १३:१६

  पोखरा, २० भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान नपुगेको बताएका छन् । स्थानीय निकाय समेत संघ र प्रदेश जस्तै सरकारको रुप भएकोले विधि र प्रक्रियागत रुपमा कानुनहरु बन्नुपर्ने..

पुरा पढ्नुहोस् »