admin


पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल हुने २० भाद्र २०७६, शुक्रबार १२:४८

  पोखरा, भदौ २० । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप सफल पार्न आयोजक समिति तयारीमा जुटेको छ..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष बास्तोलाको जन्मदिनमा जेष्ठ नागरिकलाई सहयोग २० भाद्र २०७६, शुक्रबार ०२:२१

पोखरा, भदौ २० । पोखरारपोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर बास्तोलाले आफ्नो जन्मदिन वुढानिलकण्ठ जेष्ठ नागरिक मिलन केन्द्रका जेष्ठ नागरिकसँग विताएका छन् । उनले जन्मदिनको अवसरमा मिलन केन्द्रमा रहेका जेष्ठ नागरिकहरुलाई खाजा समेत..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्की २ को सभापतिमा बास्तोला, प्रदेशमा आचार्य र मर्सानी २० भाद्र २०७६, शुक्रबार ०२:१०

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ मा नयाँ समिति बनाईएको छ । यसअघि दुईवटा क्षेत्रका सभापति एउटै निर्वाचन क्षेत्रमा परेपछि सोही अनुसार समायोजन मिलाईएको हो । काँग्रेसको प्रदेश कमिटी पनि गठन भएको छ । क्षेत्र नम्बर २ र ३ मिसिएर..

पुरा पढ्नुहोस् »

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार श्रेष्ठलाई २० भाद्र २०७६, शुक्रबार ०१:४८

  पोखरा, भदौ २० । यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सन्देश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार नागरिक राष्ट्रिय दैनिक, आर्थिक आवाज र रेडियो अन्नपूर्णमा आवद्ध श्रेष्ठलाई क्लवको २१ औं..

पुरा पढ्नुहोस् »

पोखरा र कोरियाको ग्यान्वोन प्रान्त बिच साझेदारी सम्झौता २० भाद्र २०७६, शुक्रबार ०१:३३

  पोखरा, भदा २० । पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्रबिच विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारीमा सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मानबहादुर..

पुरा पढ्नुहोस् »

नेपाली यू–१५ महिला टिमको घोषणा २० भाद्र २०७६, शुक्रबार ०१:२६

  काठमाडौं, भदौ २० । साफ यू–१५ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार २३ सदस्यीय नेपाली यू–१५ महिला टिमको घोषणा गरेका हुन् । साफ यू–१५ महिला च्याम्पियनसिप यह अक्टोबर ९ देखि १५..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किँदै २० भाद्र २०७६, शुक्रबार ०१:०७

  काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो स्वास्थ्य उपचारपछि शुक्रबार अपरान्ह स्वदेश फर्किने भएका छन् । प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरको एण्टीबडीको उपचारपछि प्रधानमन्त्री ओली स्वस्थ रहेको उनको सचिवालयले बताएको..

पुरा पढ्नुहोस् »

पत्रकार ओमहमालको पक्षमा साझा पार्टी : ‘हमाललाई नियोजित रुपमा फँसाउने काम भयो’ २० भाद्र २०७६, शुक्रबार ००:४६

  पोखरा, भदौ २० । साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी रुपमा चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको..

पुरा पढ्नुहोस् »

चाँडै यातायात क्षेत्रलाई व्यवस्थित गर्छौँ मुख्यमन्त्री गुरुङ १९ भाद्र २०७६, बिहीबार १३:५८

  पोखरा, १९ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाडै व्यवस्थित गरिने बताएका छन् । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाकी नै रहेकाले प्रदेशले संघको ऐन पर्खिरहेको उनले बताए । गण्डकी..

पुरा पढ्नुहोस् »

लामखुट्टे खोज र नष्ट गर्ने अभियान वडा नं ९ मा सम्पन्न १९ भाद्र २०७६, बिहीबार १३:३२

  पोखरा, भदौ १९ । पोखरा महानगरपालिका वडा नं ९ को आयोजना तथा स्वास्थ्य महाशाखाको सहकार्यमा डेँगु रोग सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियान सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले वडा का २४ स्थानमा करिब ५..

पुरा पढ्नुहोस् »