admin


अन्तर्राष्ट्रिय विमानस्थल निजगढबाट दायाँबायाँ हुँदैन : मन्त्री भट्टराई १९ भाद्र २०७६, बिहीबार १२:५५

  काठमाडौं, भदौ १९ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बनाउन सरकार दृढ देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने..

पुरा पढ्नुहोस् »

दशैंमा नयाँ नोटसँगै ‘सुकिला नोट’ पनि बाँडिने, राष्ट्र बैंकद्वारा नयाँ नोट छपाउने गृहकार्य सुरु १९ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले विगतमा झै यस वर्ष पनि दशैंका लागि नयाँ नोट छपाउने गृहकार्य सुरु गरेको छ । दशैं आउन चानचुन एक महिना बाँकी रहँदा राष्ट्र बैंकले गृहकार्य सुरु गरेको हो । कहिले र कति परिमाणमा छपाउने भन्ने टुंगो..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबलको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दै १९ भाद्र २०७६, बिहीबार १२:०२

काठमाडौं, भदौ १९ । विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राती पौने ११ बजे..

पुरा पढ्नुहोस् »

एमबीबीएसमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने प्रावधान लागू गराउन त्रिविलाई शिक्षा मन्त्रालयको निर्देशन १९ भाद्र २०७६, बिहीबार ११:४८

  काठमाडौं, भदौ १९ । शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा रहेको प्रावधान लागू गराउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा..

पुरा पढ्नुहोस् »

हङकङकी प्रमुख कार्यकारी लामद्वारा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता १८ भाद्र २०७६, बुधबार १३:५४

  एजेन्सी, भदौ १८ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने बताएकी छन् । उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो । बुधबार टेलिभिजन सम्बोधनमार्फत् उनले विरोध..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा चन्द्रा थापा १८ भाद्र २०७६, बुधबार १३:४३

  पोखरा, भदौ १८ । बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि मा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा थापा चयन भएकी छिन् । अभिभावक भेला र वडा शिक्षा समितिवाट सदस्य सिफारिस भएपछि वसेको वैठकले अध्यक्षको जिम्वेवारी पुनः थापालाई नै दिएको हो..

पुरा पढ्नुहोस् »

ढिकुरपोखरीमा सम्पन्न फुटबलको उपाधि आयोजकलाई १८ भाद्र २०७६, बुधबार १३:३५

  श्रीभद्र पौडेल अन्नपूर्ण, १८ भदौ । अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । मंगलवार भएको फाइनल खेलमा ४ नं. बाहिनी पोखरालाई २–० गोलअन्तरले पछि पार्दै आयोजक ढिकुरपोखरी युवा..

पुरा पढ्नुहोस् »

पत्रकारको पुनर्वहाली र रिहाइ माग गर्दै प्रेस युनियन कास्कीद्वारा ज्ञापन १८ भाद्र २०७६, बुधबार १३:२२

  पोखरा, भदौ १८ । नेपाल प्रेस युनियन कास्कीले निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनको केन्द्रीय कार्यक्रम..

पुरा पढ्नुहोस् »

कार्यशैली र मानकिसता परिवर्तन गर्न कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन १८ भाद्र २०७६, बुधबार १३:१३

पोखरा भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको..

पुरा पढ्नुहोस् »

भलाममा शान्तिका उपाय सम्बन्धि तिन दिने कार्यशाला सम्पन्न १८ भाद्र २०७६, बुधबार १२:४६

  पोखरा, भदौ १८ । ए.भि.पि चिल्ड्रेन नेपाल र सि.एस.जिको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं २० भलाममा रहेको कम्युनिटी सपोर्ट गु्रप लागु पदार्थ तथा मद्य्पान परामर्श र उपचार केन्द्रमा शान्तिका उपाय सम्बन्धि तिन दिने कार्यशाला सम्पन्न..

पुरा पढ्नुहोस् »