admin


स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु, २३ जना घाइते १८ भाद्र २०७६, बुधबार १२:०२

  स्याङ्जा, भदौ १८ । स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिक–३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट..

पुरा पढ्नुहोस् »

गाई मरेको घटनाको विश्व हिन्दू महासंघले स्थलगत अध्ययन गर्ने १७ भाद्र २०७६, मंगलवार ११:५१

  काठमाडौं, भदौ १७ । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज..

पुरा पढ्नुहोस् »

चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा १७ भाद्र २०७६, मंगलवार ११:३६

  काठमाडौं भदौ १७ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन..

पुरा पढ्नुहोस् »

विश्व फिजियोथेरापी दिवसका दिन पोखरामा निशुल्क फिजियोथेरापी शिविर हुने १७ भाद्र २०७६, मंगलवार १०:३५

  पोखरा, भदौ १७ । यहि भाद्र २१ गते शनिबार पोखराको चिप्लेढुङ्गामा फिजियोथेरापी शिविर सञ्चालन हुने भएको छ । पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ विश्व फिजियोथेरापी दिवसको अवसरमा शनिबार नेपाल फिजियोथेरापि संघ गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

बेलायतवासी नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक छन् : मुख्यमन्त्री गुरुङ १७ भाद्र २०७६, मंगलवार १०:१९

  पोखरा, भदौ १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । १० दिने बेलायत भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलबार पोखरा विमानास्थलमा पत्रकारहरुसंग कुरा..

पुरा पढ्नुहोस् »

हाँसपोखरीको तीज गितमा कुसुम हेल्थ क्लब प्रथम १७ भाद्र २०७६, मंगलवार १०:०४

  लेखनाथ, भदौ १७ । रुपा गाँउपालिका वडा नं. ७ मा रहेको हाँसपोखरी यूवा क्लबले नेपाली नारीको माहान पर्व हरितालीका तीजको अवसरमा आयोजना गरेको खुल्ला तीज गित प्रतियोगिता सम्पन्न भएको छ । समस्त रुपा गाउँपालिकाको विकासनै आफ्नो प्रमुख सपना रहेको र..

पुरा पढ्नुहोस् »

रविन्द्र स्मृति भलिवलको उपाधी मातृभुमीलाई १७ भाद्र २०७६, मंगलवार ०१:४१

  पोखरा, भदौ १७ । बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिताको उपाधी मातृभूमी युवा क्लब, सिंगारेवासले जितेको छ । प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा संगम समूह, बागमारा र..

पुरा पढ्नुहोस् »

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई १७ भाद्र २०७६, मंगलवार ०१:३०

  पोखरा, भदौ १७ । पोखरामा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगितामा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि दल दर्ता निर्वाचन आयोगको आह्वान १७ भाद्र २०७६, मंगलवार ००:५९

  काठमाडौं, भदौ १७ । निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उपनिर्वाचनमा भाग..

पुरा पढ्नुहोस् »

विप्लव समूहका इन्चार्ज आचार्य कारागार चलान १७ भाद्र २०७६, मंगलवार ००:३९

  परासी, भदौ १७ । नेत्रविक्रम चन्द(विप्लव) समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि सोमबार..

पुरा पढ्नुहोस् »