admin


शिव चौतारी म्याग्दी पोखरा समाजको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः जयलाल पुन १६ भाद्र २०७६, सोमबार १३:४६

  पोखरा, भदौ १६ । शिव चौतारी म्याग्दी पोखरा समाजको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन एवं चेलीवेटी भेटघाट, दरखाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद पियारी थापा मगरले सम्पूर्ण..

पुरा पढ्नुहोस् »

ठूलाथरमा बडा दशैं मेला हुने, पोखराबाट कार्यक्रम सार्वजनिक १६ भाद्र २०७६, सोमबार १३:३१

  पोखरा, भदौ १६ । बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा “बडा दशैं मेला–२०७६” हुने भएको छ । सो मेलाको आइतबार पोखराबाट कार्यक्रम सार्वजनिक गरिएको छ । त्यहाँस्थित संगम युवा क्लबको ३७ औं..

पुरा पढ्नुहोस् »

खेलमा मिलेमतो गर्नेलाई कारवाही गर्ने सरकारको तयारी १६ भाद्र २०७६, सोमबार १३:१४

  काठमाडौं, भदौ १६ । सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । मिलेमतो भएको प्रमाणित भएमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म..

पुरा पढ्नुहोस् »

विज्ञानलाई विद्यालय तहदेखि जोडिने १६ भाद्र २०७६, सोमबार १३:०२

  काठमाडौं, भदौ १६ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम..

पुरा पढ्नुहोस् »

टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी १६ भाद्र २०७६, सोमबार १२:२०

  काठमाडौं, भदौ १६ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो..

पुरा पढ्नुहोस् »

आज हरितालिका तीज पर्व, नेपाली हिन्दु नारीहरुले उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदै १६ भाद्र २०७६, सोमबार ०१:४९

काठमाडौं, भदौ १६ । आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । नेपाली हिन्दु नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख,..

पुरा पढ्नुहोस् »

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू–डायमण्ड र पुलिस फाइनलमा १६ भाद्र २०७६, सोमबार ०१:३८

  पोखरा, भदौ १६ । पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि यू–डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको..

पुरा पढ्नुहोस् »

सागका लागि एन्फाद्वारा प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट १६ भाद्र २०७६, सोमबार ०१:२८

  काठमाडौं, भदौ १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

अमले वचत तथा ऋण सहकारीको अध्यक्षमा पहारी १६ भाद्र २०७६, सोमबार ००:४२

  पोखरा, भदौ १६ । पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा तथा चौँथो अधिवेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खेमराज वराल ‘ध्रुब’, सचिवमा एकनारायण..

पुरा पढ्नुहोस् »

गायिका जेनिशा छन्त्यालको छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक १६ भाद्र २०७६, सोमबार ००:१९

  पोखरा, भदौ १६ । गायिका जेनिशा छन्त्याल (जकमाया)को छन्त्याल भाषाको गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बीच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो..

पुरा पढ्नुहोस् »