admin


एक वर्षमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा १६ प्रतिशत वृद्धि १५ भाद्र २०७६, आईतवार १३:२६

  काठमाडौं, भदौ १५ । वैदेशिक रोजगारीमा जाने नेपाली संख्याको घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेको छ । विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स गत आर्थिक वर्षमा भन्दा १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।..

पुरा पढ्नुहोस् »

होलबडी सिटी स्क्यान गर्न सक्ने मेसिन अब जिएमसीमा, जटिल प्रकृतिका बिरामी काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य १५ भाद्र २०७६, आईतवार १३:१६

  पोखरा, भदौ १५ गण्डकी मेडिकल कलेज पोखराले एक कार्यक्रमका बीच अत्याधुनिक जापानी प्रविधिको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा कलेजले एउटै मेसिनबाट सम्पूर्ण शरीरको सिटी स्क्यान गर्न सकिने गरि सेवा..

पुरा पढ्नुहोस् »

मन्दिरमा गएर धर्म गर्नुभन्दा सहारा एकेडेमी जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्नु ठुलो धर्म : राखेप सदस्य सचिव शिल्वाल १५ भाद्र २०७६, आईतवार ११:१५

  पोखरा, भदौं १५ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले मन्दिरमा गएर धर्म गर्नु भन्दा सामाजिक काम गर्नु ठुलो धर्म हुने बताएका छन् । सहारा एकेडेमीको आइतबार अध्ययन अवलोकन गर्दै सदस्य सचिव शिल्वालले धर्म कमाउने नाममा..

पुरा पढ्नुहोस् »

डेंगु रोग नियन्त्रणका लागि पोखरामा स्वास्थ्य शिविर १५ भाद्र २०७६, आईतवार १०:५३

  पोखरा, भदौ १५ । गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा आजदेखि डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको छ । नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा आजदेखि प्रहरी..

पुरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक सात घण्टा बन्द १५ भाद्र २०७६, आईतवार १०:२७

  काठमाडौं, भदौँ १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको स्तरोन्नतीका लागि आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले..

पुरा पढ्नुहोस् »

हङकङमा जारी सरकार विरोधी प्रदर्शनमा सुरक्षाकर्मीद्वारा बल प्रयोग, सांसदसहित समर्थकहरु गिरफ्तार १५ भाद्र २०७६, आईतवार ०१:३२

  एजेन्सी, भदौ १५ । हङकङमा जारी सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । प्रदर्शनमा रोक लगाएपनि स्थानीयले बिरोध जारी राखेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर..

पुरा पढ्नुहोस् »

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबार देखि शुरु १५ भाद्र २०७६, आईतवार ०१:२५

  पोखरा, भदौं १५ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र न्यू—डाईमण्ड एकेडेमी काठमाण्डौंले विजयी सुरुवात गरेका छन् । लामाचौर तीज..

पुरा पढ्नुहोस् »

नवौँ सफतला तीज गित प्रतियोगितामा नमुना आमा समुह हेम्जा प्रथम, लामो समयदेखि पत्रकारिता गरेका महिला पत्रकार सम्मानित १५ भाद्र २०७६, आईतवार ००:४७

  पोखरा भदौ १५ । जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ स्थापित सफलता मिडिया प्रालिद्वारा संचालित रेडियो सफलताको आयोजनामा भएको नवौ सफलता तीज गीत प्रतियोगितामा नमुना आमा समुह हेम्जा प्रथम भएको छ । यस्तै द्वितिय कमल जोशी आमा समुह, तृतियमा..

पुरा पढ्नुहोस् »

दुई दशकमै शेयर पूँजी एक हजार ६०० बाट एक करोड ६८ लाख १५ भाद्र २०७६, आईतवार ००:२०

  पोखरा, भदौ १५ । १९ वर्ष पहिला गाउँ नगर साझेदारी अन्तर्गत टोल र सामाजिक सेवा एवम् जीवनस्तर उकास्ने उद्देश्यले ३२ जना सदस्यबाट सुरु गरिएको पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक हजार ६०० रुपैयाँबाट सुरु शेयर पूँजी अहिले भने एक करोड..

पुरा पढ्नुहोस् »

बाघमारा युवा संगम समूहको भलिवल सुरु बाघमारा युवा संगम समूहको भलिवल सुरु १५ भाद्र २०७६, आईतवार ००:१२

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका वडा नं ३३ स्थित बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव एवम् स्व.रविन्द्र अधिकारी स्मृति पुरुष भलिवल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले उद्घाटन..

पुरा पढ्नुहोस् »