admin


पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए ३१ जेष्ठ २०७९, मंगलवार १२:१०

पोखरा, जेठ ३१ । पोखरा महानगरपालिकाले लेखनाथमा बहुप्राविधिक शिक्षालय सन्चालन गरेको छ । ३ वर्षअघि सुरु भएको शिक्षालयमा अटोमोवाइल र सिभिल इन्जिनियरिङको पढाइ भैरहेको छ । विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर सन्चालनमा ल्याइएको शिक्षालयमा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने २७ जेष्ठ २०७९, शुक्रबार ११:५७

पोखरा, २७ जेठ । पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट ३३ नम्बर वडामा सार्ने निर्णय गरिएको छ । योसँगै महानगरले केही महत्वपूर्ण निर्णय गरेको छ । निर्णयहरुः १. पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गर्दै..

पुरा पढ्नुहोस् »

पोखरा १३ मा कांग्रेसको घरदैलो, प्यानल लिएर निस्किए बराल १३ बैशाख २०७९, मंगलवार ०६:५७

पोखरा, बैशाख १३ पोखरा वडा नम्बर १३ मा नेपाली कांग्रेसको घरदैलो सुरु भएको छ । वडाध्यक्षको उम्मेद्वार किरण बराल सहितले मंगलबारदेखि घरदैलो सुरु गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिम सक्रिय बराल अहिले कांग्रेसबाट वडाध्यक्षको उम्मेद्वार..

पुरा पढ्नुहोस् »

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव चिन्ह मात्रै राखेर अरुलाई हटाउने गरी..

पुरा पढ्नुहोस् »

एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने ४ बैशाख २०७९, आईतवार ०४:४३

पोखरा, बैशाख ४ । नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो । रुपा गाउँपालिका ७ का २४ वर्षीय पौडेल उक्त..

पुरा पढ्नुहोस् »

कानुनी रुपमा समानता भएपनि व्यवहारिक परिवर्तन हुन सकेनः प्रदेश प्रमुख गुरुङ २४ चैत्र २०७८, बिहीबार १०:५५

पोखरा, २४ चैत । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले कानुनी रुपमा समानता भएपनी व्यवहारिक रुपमा परिर्वतनको महशुस अझै पनि हुन नसकेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक..

पुरा पढ्नुहोस् »

कास्की ३ प्रदेश ख मा कांग्रेसले थप्यो सदस्य १७ चैत्र २०७८, बिहीबार ०७:२६

पोखरा, चैत १७ । नेपाली कांग्रेस कास्की ३ (ख) ले कार्यसमिति सदस्य मनोनित गरेको छ । ५ जनालाई सदस्यमा मनोनित गरेको हो । सभापति जीवनाथ पौडेल (शंकर) ले विधान अनुसार सदस्य थप गरेका हुन् । नयाँ सदस्यमा छबिराज पौडेल, टिकाराम बराल, हरिश्रचन्द्र पहारी, माधव..

पुरा पढ्नुहोस् »

कास्कीका बुढाथोकी प्याव्सनको केन्द्रीय उपाध्यक्षमा निर्विरोध १० चैत्र २०७८, बिहीबार १५:१८

पोखरा, चैत १० । कास्कीका बीरबहादुर बुढाथोकी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को केन्द्रीय उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । १५ औं राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशका वर्तमान उपाध्यक्ष समेत रहेका बुढाथोकी केन्द्रीय..

पुरा पढ्नुहोस् »

कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने १० चैत्र २०७८, बिहीबार १५:०१

पोखरा, चैत १० । नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर देउवाले थापालाई स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठक..

पुरा पढ्नुहोस् »

पल शाह जेल चलान १० चैत्र २०७८, बिहीबार १३:३०

पोखरा, चैत १० । नावालिका बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाह पुर्पक्षका जेल चलान भएका छन् । बुधबार र विहिबार दुबैतर्फका वकिलले बहस गरेपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश..

पुरा पढ्नुहोस् »