admin


कास्की २ को उपनिर्वाचनः विद्याको विकल्पमा सोमनाथ र राजकाजी १५ कार्तिक २०७६, शुक्रबार ०५:४२

पोेखरा, कार्तिक १५ । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय संसदमा उमेद्वार बनाउन नेकपाको केन्द्रीय कमिटीमा तीनजनाको नाम सिफारिस भएको छ । जिल्ला कमिटी कास्कीले सर्वसम्मत महिला नेतृ एवं दिवंगत नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्या..

पुरा पढ्नुहोस् »

तास खेल्दै गर्दा पोखराबाट साढे ३ लाखसहित १० जना पक्राउ १४ कार्तिक २०७६, बिहीबार १७:०३

पोखरा, कार्तिक १४ । पोखरामा जुवातास खेल्दै गर्दा १० जना पक्राउ परेका छन् । पोखरा ८ आलुमाइला चोकबाट साढे ३ लाख नगदसहित उनीहरु पक्राउ परेका हुन् । स्थानीय धर्मेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो ।..

पुरा पढ्नुहोस् »

मेयरका छोराले कुटे सर्वसाधारणलाई, कुटपिट गर्ने निखिल पक्राउ १४ कार्तिक २०७६, बिहीबार १३:१८

कैलाली, कार्तिक १४ । कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले २० वर्षीय निखिल ओडलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ५ का २० वर्षीय पारस जोशीलाई ईटा प्रहार गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस् »

भाईटीका लगाउँछु भन्नेले नै देउसी खेल्न बोलाएर गरे बलात्कार १४ कार्तिक २०७६, बिहीबार १३:०९

काठमाण्डौं, कार्तिक १४ । गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही..

पुरा पढ्नुहोस् »

महराविरुद्ध अदालतमा मुद्दा, साढे ७ वर्ष सजाय माग १४ कार्तिक २०७६, बिहीबार १३:०१

काठमाण्डौं, कार्तिक १४ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ । महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो । महरामाथि..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु १४ कार्तिक २०७६, बिहीबार १२:५०

पोखरा, कार्तिक १५ । सिन्धुपाल्चोकको गोल्फु भञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा तीनजनाको घटानास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस साँखुको फेदीजंगलमा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

कास्की २ को उपचुनावः नेकपा उम्मेदवारमा कसरी आयो ‘ट्वीस्ट’ ? (उम्मेदवार को ?) १४ कार्तिक २०७६, बिहीबार १२:३७

पोखरा, कार्तिक १४ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ अहिले जनप्रतिनिधिविहिन छ । यो रिक्त पदमा आउदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि अहिले उम्मेदवार छनौट लगभग अन्तिम चरणमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट..

पुरा पढ्नुहोस् »

प्रहरीको गोलीले एकको मृत्यु १४ कार्तिक २०७६, बिहीबार ०७:४४

कपिलबस्तु, कार्तिक १४ । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक स्थानीय युवाको मृत्यु भएको छ। मृतक स्थानीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । लक्ष्मीपूजाको मूर्ति सेलाउने क्रममा विवाद उत्पन्न भएपछि कृष्णनगरक्षेत्र तनावग्रस्त..

पुरा पढ्नुहोस् »

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु १४ कार्तिक २०७६, बिहीबार ०७:३७

कैलाली, कार्तिक १४ । कैलालीको घोडाघाडीमा एक आपसमा मोटरसाइकल जुध्दा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोडाघोडी–२ साडेपानीमा बिहीबार बिहान भएको उक्त दुर्घटनामा घोडाघोडी–२ का मोटरसाइकल सवार ५० बर्षिय देवीराम आचार्यको मृत्यु..

पुरा पढ्नुहोस् »

पोखराको तालचोकमा स्कोरपियोको ठक्करले १ जनाको मृत्यु, २ घाईते १३ कार्तिक २०७६, बुधबार १५:२७

पोखरा, कार्तिक १३ । पोखराको तालचोकमा स्कारपियोले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा ग १२ प ८८०० नम्बरको स्कुटरका चालक २९ बर्षिय नन्दप्रसाद गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करपछि सोही स्कुटरले ग ९ प ५४८२ नम्बरको..

पुरा पढ्नुहोस् »