admin


नेकपा जिल्लाको निर्णय प्रदेशले उल्ट्यायो, विद्यासँगै प्यासी र राजकाजी पनि उम्मेदवार सिफारिस १३ कार्तिक २०७६, बुधबार १४:५७

पोखरा, कार्तिक १३ । गतसाता कास्की २ को उपनिर्वाचनका लागि नेकपाले रवीन्द्रपत्नी विद्या भट्टराईलाई निर्विरोध उम्मेदवारमा सिफारिस गरिदियो । त्योे सिफारिस प्रदेशले चाहीँ उल्ट्याईदिएको छ । २ जना थपेर उम्मेदवार केन्द्रमा सिफारिस गरिएको छ..

पुरा पढ्नुहोस् »

चराङ विमानस्थल निर्माणका लागी सरकारी प्राविधीक टोली मार्फत डिपिआर तयार गर्नेे ११ कार्तिक २०७६, सोमबार ०६:२७

गिता राना मगर, पोखरा कार्तिक ११ । उपल्लो मुस्ताङको चराङमा विमानस्थल निर्माणका लागी सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेे भएको छ । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ समुन्द्र सतहदेखी ३८ सय मिटर उचाइमा रहेको चराङमा..

पुरा पढ्नुहोस् »

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा तथा साँझ घरघरमा दिपावली गरिंदै, कुकुर तिहार पनि मनाइँदै १० कार्तिक २०७६, आईतवार ०१:१९

  पोखरा, कार्तिक १० । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर..

पुरा पढ्नुहोस् »

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास ९ कार्तिक २०७६, शनिबार १२:४६

  पर्सा, कार्तिक ९ । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तार कार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी..

पुरा पढ्नुहोस् »

दुई तिहाईको कम्युनिष्ट सरकार मुलुकका लागि खतरा : नेता पौडेल ९ कार्तिक २०७६, शनिबार १२:१३

  काठमाडौं, कार्तिक ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको सरकार मुलुकको लागि खतरा रहेको आँैल्याएका छन् । दिपावलीलगायतका चाडवाडको अवसरमा काठमाडौ क्षेत्र नम्वर–४ ले आज काठमाडौमा गरेको शुभकामना आदानप्रदान..

पुरा पढ्नुहोस् »

एक मधेस एक प्रदेश हुन सक्दैन : गच्छदार ९ कार्तिक २०७६, शनिबार ११:५७

  ललितपुर, कार्तिक ९ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेस एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिले..

पुरा पढ्नुहोस् »

सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ : देउवा ९ कार्तिक २०७६, शनिबार ११:५१

  काठमाडौं, कार्तिक ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना..

पुरा पढ्नुहोस् »

नेल्टाको राष्ट्रिय महाधिवेशन फागुन १५ देखी ९ कार्तिक २०७६, शनिबार ०६:४१

पोेखरा, कार्तिक ९ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को दोस्रो महाधिवेशन राष्ट्रिय काठमाण्डौँमा हुने भएको छ । नेल्टाको हालै बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन १५ देखी १७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको..

पुरा पढ्नुहोस् »

कास्की ३ मा तरुण दलको चियापान, ओलि सरकार ५ बर्ष टिक्दैनः बलायर ९ कार्तिक २०७६, शनिबार ०६:३०

पोखरा, कार्तिक ९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री विरबहादुर बलायरले यो सरकार ५ बर्षसम्म नटिक्ने टिप्पणी गरेका छन् । अहिलेसम्म कुनैपनि सरकारले यति लामो समय सत्ता नचलाएको भन्दैे उनले अहिलेको सरकारपनि तोकिएको मितिसम्म..

पुरा पढ्नुहोस् »

आज काग तिहार पर्व मनाइँदै ९ कार्तिक २०७६, शनिबार ०१:१९

  पोखरा, कार्तिक ९ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा खान दिएर मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान..

पुरा पढ्नुहोस् »