admin


कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उठाउने, जिल्लाबाट सर्वसम्मत सिफारिस ८ कार्तिक २०७६, शुक्रबार १२:३१

पोखरा, कार्तिक ८ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेकपाले विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटी बैठकले भट्टराईलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस पठाएको हो..

पुरा पढ्नुहोस् »

कश्यप सहकारीको रक्तदानमा ५९ यूनिट रगत संकलन ८ कार्तिक २०७६, शुक्रबार १२:१४

  पोखरा, कार्तिक ८ । कश्यप वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । सहकारीको चाँैथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो । ‘खासगरि रगत अभावमा कोही विरामीले ज्यान..

पुरा पढ्नुहोस् »

चुनावमा एकताबद्ध हुन पूर्वमन्त्री अधिकारीको आग्रह ८ कार्तिक २०७६, शुक्रबार ११:४५

  पोखरा, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इन्चार्ज एवम पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न आग्रह गरेका छन् । पोखरा..

पुरा पढ्नुहोस् »

नारी जागरण अभियान केन्द्रको तिहार केन्द्रित अभियान ८ कार्तिक २०७६, शुक्रबार ११:३३

  पोखरा, कार्तिक ८ । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा हुने कालोबजारी अनियमितता र सामाजिक विकृती नियन्त्रणलका लागि नारी जागरण अभियान पोखराले सरोकार वालालाई खबरदारी गरेको छ । केन्द्रले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान..

पुरा पढ्नुहोस् »

मेरो गिरफ्तारी राजनीतिक प्रतिशोधबाहेक केही होइन : आलम ८ कार्तिक २०७६, शुक्रबार ०९:४५

  रौतहट, कार्तिक ८ । वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन् । म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा..

पुरा पढ्नुहोस् »

सगरमाथा आरोहण असफल, अन्य हिमालमा आरोही गन्तव्यतर्फ ८ कार्तिक २०७६, शुक्रबार ०९:३४

  काठमाडौं, कार्तिक ८ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार..

पुरा पढ्नुहोस् »

असंलग्न आन्दोलन (नाम) को १८ औं सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्ने ८ कार्तिक २०७६, शुक्रबार ०९:२०

  काठमाडौं, कार्तिक ८ । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन शुक्रबारबाट अजरबैजानमा सुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा सम्मेलनको औपचारिक उद्घाटन भएको छ । सम्मेलनमा नामका १२० सदस्य..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाको उलुरु चट्टानको आरोहणमा प्रतिबन्ध ८ कार्तिक २०७६, शुक्रबार ०९:१०

  एजेन्सी, कार्तिक ८ । मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ । युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको यो विशाल चट्टान काटा टिजुटा नेसनल पार्कमा अवस्थित छ । यसलाई..

पुरा पढ्नुहोस् »

राजीनामा दिएका पारस खड्काले युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने ८ कार्तिक २०७६, शुक्रबार ०८:५७

  काठमाडौं, कार्तिक ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्काले अर्को महिना युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको टोलीले आफ्नो ट्विटरमार्फत जानकारी..

पुरा पढ्नुहोस् »

बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट ८ कार्तिक २०७६, शुक्रबार ०८:४६

  पर्सा, कार्तिक ८ । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता..

पुरा पढ्नुहोस् »