admin


निलम्बित सांसद आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश ८ कार्तिक २०७६, शुक्रबार ०८:३२

  रौतहट, कार्तिक ८ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले..

पुरा पढ्नुहोस् »

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति ७ कार्तिक २०७६, बिहीबार १२:४३

काठमाडौं, कार्तिक ७ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज..

पुरा पढ्नुहोस् »

कार्तिक १३ गते सार्वजनिक बिदा ७ कार्तिक २०७६, बिहीबार १२:३७

  काठमाडौं, कार्तिक ७ । सरकारले यही कात्तिक १३ गते देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को कात्तिक ५ गतेको निर्णयानुसार नेवार समुदायको किजापूजा (भाइटीका)का अवसरमा कात्तिक १३ गते बुधबार सार्वजनिक बिदा दिइएको हो । ‘नेपाल सरकार,..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन आचारसंहिता जारी ७ कार्तिक २०७६, बिहीबार १२:१३

  काठमाडौं, कार्तिक ७ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले बिहीबार विज्ञप्तिमार्फत् जनाएको छ..

पुरा पढ्नुहोस् »

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपियो ७ कार्तिक २०७६, बिहीबार १०:०८

  काठमाडौं, कार्तिक ७ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले सुरक्षा कोषमा सूचीकरण हुनका लागि एक महिनाको..

पुरा पढ्नुहोस् »

एक छात्रालाई जिउँदै जलाएको अभियोगमा बंगलादेशमा १६ जनालाई मृत्युदन्डको सजाय ७ कार्तिक २०७६, बिहीबार ०९:४५

  एजेन्सी, कात्तिक ७ । बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ । १९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन र्दुव्यवहार गरेको आरोप लगाएकी थिइन्..

पुरा पढ्नुहोस् »

पोखरा १९ भोटीखोलामा मोटेरेबल पुल बन्ने, पुलको महानगरपालिका प्रमुख जिसीद्वारा शिलान्यास ७ कार्तिक २०७६, बिहीबार ०९:१५

  पोखरा, कार्तिक ७ । पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण सडक..

पुरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा सांसदहरुले लगाए नाराबाजी ७ कार्तिक २०७६, बिहीबार ०८:४७

  एजेन्सी, कार्तिक ७ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा रिपब्लिकन सांसदहरुले अवरोध गरेका छन् । संसदीय समितिले युक्रेन सम्बन्धी अमेरिकी रणनीतिका एक जना जानकार लौरा कूपरसँग..

पुरा पढ्नुहोस् »

प्रति किलो १० लाख रुपैंयाँसम्म पर्ने केसर खेतीको परीक्षण सफल ७ कार्तिक २०७६, बिहीबार ०८:३६

  भद्रपुर, कार्तिक ७ । झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ । जौबारी..

पुरा पढ्नुहोस् »

नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार, गत वर्ष भन्दा नेपाल १६ औं स्थान माथि उक्लन सफल ७ कार्तिक २०७६, बिहीबार ०८:२७

  काठमाडौं, कार्तिक ७ । नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गत वर्ष भन्दा १६ औं स्थान माथि उक्लन सफल भएको छ । डुइङ विजनेश इन्डेक्समा नेपाल ९४ औं स्थानमा..

पुरा पढ्नुहोस् »