admin


लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौजना प्रहरी नियन्त्रणमा ७ कार्तिक २०७६, बिहीबार ०८:१४

  पशुपतिनगर, कार्तिक ७ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान ७ कार्तिक २०७६, बिहीबार ०८:०१

  काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु..

पुरा पढ्नुहोस् »

दुर्गेश थापापछि चर्चिर्त यापर भिटेन पनि समातिए ७ कार्तिक २०७६, बिहीबार ०६:२१

काठमाण्डौं, कार्तिक ७ । पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै..

पुरा पढ्नुहोस् »

मान्छेलाई जिउँदै जलाउने, महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न : सन्चारमन्त्री बाँस्कोटा ६ कार्तिक २०७६, बुधबार १२:११

  काभ्रेपलाञ्चोक, कार्तिक ६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सन्चालनार्थ..

पुरा पढ्नुहोस् »

२ महिनाअघि काँग्रेस छोडेकी रजनी साझा पार्टीबाट सांसदको उम्मेदवार ६ कार्तिक २०७६, बुधबार १०:३४

पोखरा, कार्तिक ६ । गएको भदौ अन्तिममा नेपाली काँग्रेस परित्याग गरि साझा पार्टी प्रबेश गरेकी रजनी केसीलाई कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाईएको छ । मंगलबार पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय बैठकले केसीलाई..

पुरा पढ्नुहोस् »

हिउँको ढिस्कोले पुरिएर कास्कीमा १ जनाको मृत्यु ६ कार्तिक २०७६, बुधबार १०:००

पोखरा, कार्तिक ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले..

पुरा पढ्नुहोस् »

वुमेन्स च्याम्पियन्स लिग (डब्लु.सि.एल) को ट्रफी सार्वजनिक ६ कार्तिक २०७६, बुधबार ०९:१७

  काठमाडौं, कार्तिक ६ । महिलाहरुको फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता वुमेन्स च्याम्पियन्स लिग (डब्लु.सि.एल) को ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको महिलाहरुको फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितको..

पुरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्री जोनसनको प्रस्ताव सांसदहरुबाट अस्वीकार ६ कार्तिक २०७६, बुधबार ०९:००

  एजेन्सी, कार्तिक ६ । प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई बेलायती सांसदहरुले अस्वीकार गरेका छन् । हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको..

पुरा पढ्नुहोस् »

नेकपा नेतामाथि विप्लव समूहको आक्रमण, मोबाइल कब्जामा ६ कार्तिक २०७६, बुधबार ०८:२९

  जाजरकोट, कार्तिक ६ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र..

पुरा पढ्नुहोस् »

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण ६ कार्तिक २०७६, बुधबार ०८:०८

  तम्घास, कार्तिक ६ । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन..

पुरा पढ्नुहोस् »