
सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेमाथि कारवाही ६ कार्तिक २०७६, बुधबार ०७:५७
काठमाडौं, कार्तिक ६ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४०..
पुरा पढ्नुहोस् »