
राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता ५ कार्तिक २०७६, मंगलवार ०८:१८
काठमाडौं, कार्तिक ५ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुबैको पहिलो भेटघाट हो..
पुरा पढ्नुहोस् »