admin


नक्कली नोट छाप्ने उपकरणसहित तीन जना पक्राउ ४ कार्तिक २०७६, सोमबार ०८:१८

  काठमाडौं, कार्तिक ४ । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय..

पुरा पढ्नुहोस् »

नेपालको आर्थिक विकासमा जापानी सहयोगप्रति राष्ट्रपति भण्डारीबाट धन्यवाद व्यक्त ४ कार्तिक २०७६, सोमबार ०८:०१

  काठमाडौं, कार्तिक ४ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति..

पुरा पढ्नुहोस् »

विज्ञान र प्रविधि क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्छ : उपराष्ट्रपति पुन ४ कार्तिक २०७६, सोमबार ०७:४१

  काठमाडौं, कार्तिक ४ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको सपना पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार काठमाडौमा उद्घाटन गर्दै उनले विज्ञान र प्रविधि..

पुरा पढ्नुहोस् »

कास्कीको उपनिर्वाचनः को को हुन् सम्भावित उम्मेदवार ? ३ कार्तिक २०७६, आईतवार १५:५५

पोखरा, कार्तिक ३ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की क्षेत्र नम्बर २ जनप्रतिनिधि विहिन छ । यसैका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले..

पुरा पढ्नुहोस् »

पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश ३ कार्तिक २०७६, आईतवार १३:२४

  काठमाडौं, कार्तिक ३ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार..

पुरा पढ्नुहोस् »

सांसद गुरुङ साधारण तारेखमा रिहा ३ कार्तिक २०७६, आईतवार १३:००

  काठमाडौं, कात्तिक ३ । ज्यानमार्ने उद्योगको आरोप लागेका दोलखाबाट निर्वा्चित सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई काठमाडौंं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ । दोलखाका वीरध्वज खड्काको ज्यानमार्ने उद्योगको मुद्दा लागेका..

पुरा पढ्नुहोस् »

दियालो कृषि सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न ३ कार्तिक २०७६, आईतवार १२:४४

  पोखरा, कार्तिक ३ । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको आठांै वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै दियालो कृषि सहकारीका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले..

पुरा पढ्नुहोस् »

दोविल्ला क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गरिने ३ कार्तिक २०७६, आईतवार १२:११

  पोखरा, कार्तिक ३ । पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित दोविल्लालाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । सो क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले बेलाबेलामा विभिन्न गतिविधी सञ्चालन..

पुरा पढ्नुहोस् »

भाइटीकाको शुभसाइत कात्तिक १२ गते ११ः५५ बजे ३ कार्तिक २०७६, आईतवार ०९:४६

  काठमाडौं, कार्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए..

पुरा पढ्नुहोस् »

पश्चिमी वायुको प्रभावले मौसममा बदली ३ कार्तिक २०७६, आईतवार ०९:११

  काठमाडौं, कार्तिक ३ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै..

पुरा पढ्नुहोस् »