admin


आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति ३ कार्तिक २०७६, आईतवार ०८:४४

  रौतहट, कार्तिक ३ । बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ । पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश..

पुरा पढ्नुहोस् »

भ्रमण वर्ष सचिवालय र एनआरएनएबीच सातबुँदे समझदारी ३ कार्तिक २०७६, आईतवार ०८:२५

  काठमाडौं, कार्तिक ३ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र..

पुरा पढ्नुहोस् »

हितैशी सहकारीको सातौं स्थापना दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण ३ कार्तिक २०७६, आईतवार ०८:१३

  पोखरा, कार्तिक ३ । पोखरा १६ अर्मलामा रहेको हितैशी वचत तथा ऋण सहकारी संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरेको छ । संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर १४ जना विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव विष्णु प्रसाद..

पुरा पढ्नुहोस् »

गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्छ: मुख्यमन्त्री गुरुङ ३ कार्तिक २०७६, आईतवार ०८:००

  पोखरा, कार्तिक ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्ने बताएका छन् । पहिचानको मुद्दा समेट्न र भाषा संरक्षणका लागि भाषिक मुद्दा उठाईरहेका गुरुङ र मगर समुदायको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने ३ कार्तिक २०७६, आईतवार ०७:४५

  काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र..

पुरा पढ्नुहोस् »

राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने, ५२ हजार युवालाई अवसर ३ कार्तिक २०७६, आईतवार ०७:२७

  काठमाडौं, कार्तिक ३ । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो । ‘शैक्षिक क्यालेन्डर नबिग्रियोस्..

पुरा पढ्नुहोस् »

ढोरपाटन शिकार आरक्षमा पहिलो यामको सिकार सिजन सुरु ३ कार्तिक २०७६, आईतवार ०७:०९

  बाग्लुङ, कार्तिक ३ । मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा पहिलो यामको सिकार सिजन सुरु भएको छ । हरेक वर्ष असोजदेखि मंसिरसम्म हुने पहिलो सिजनको शिकारयाम सुरु भएको हो । वर्षेनी दुई सिजनमा सिकार अनुमति दिइने आरक्षमा यो वर्षको..

पुरा पढ्नुहोस् »

गोप्य सेक्स क्लबः पुरुषलाई छिर्नै रोक, उत्तेजक पार्टी गर्छन महिलाहरु ३ कार्तिक २०७६, आईतवार ०३:४७

एजेन्सी, कार्तिक ३ । इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिको पारिश्रमिकः तलबै नलिई कसरी चल्छ जीविका ? ३ कार्तिक २०७६, आईतवार ०३:३६

काठमाण्डौं, कार्तिक ३ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर..

पुरा पढ्नुहोस् »

नेपालको अनौठौ परम्पराः विहे गर्दा दाइजोमा भालु र सर्प, अंशमा पनि भालु ३ कार्तिक २०७६, आईतवार ०३:२९

काठमाण्डौं, कार्तिक ३ । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने..

पुरा पढ्नुहोस् »