admin


महराले सांसदबाट राजीनामा नदिने, नेकपाले दिएको निर्देशन पनि मानेनन् ३ कार्तिक २०७६, आईतवार ०३:२२

काठमाण्डौं, कार्तिक ३ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै..

पुरा पढ्नुहोस् »

पोखराको होटलमा पर्यटक मृत भेटिए २ कार्तिक २०७६, शनिबार १६:०७

पोखरा, कार्तिक २ । पोखराको लेकसाईडमा एक विदेशी पर्यटक मृत भेटिएका छन् । लामो समयदेखि लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक कार्ल हेइज सिकेल शनिबार मृत भेटिएका कास्की प्रहरीले जनाएको छ । यस्तै, मनाङमा पनि एक विदेशी पर्यटक मृत भेटिएका..

पुरा पढ्नुहोस् »

यस्तो पो समाजसेवाः चन्दा उठाएर घान्द्रुकमा ‘प्लस टू’ २ कार्तिक २०७६, शनिबार १५:५०

पोखरा, कार्तिक २ । कास्कीको घान्दु्रकमा रहेको मेश्रम बराह माविमा गाउँलेले चन्दा उठाएर उच्च मावि सञ्चालन गरेका छन् । सरकारले सहयोग नगरेपछि विभिन्न देशमा बस्ने घान्द्रुकेहरुकै सहयोगबाट स्कूलमा शिक्षकको तलव र भौतिक पूर्वाधार निर्माण भैरहेका..

पुरा पढ्नुहोस् »

पोखरा स्टिल फेव्रिकेटर्सको अध्यक्षमा ऋषि गिरी २ कार्तिक २०७६, शनिबार १५:३६

पोखरा, कार्तिक २ । पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसन कास्कीको अध्यक्षमा ऋषि गिरी निर्वाचित भएका छन् । शनिबार भएको १९ औं साधारणसभा तथा तेह्रौं अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विश्व..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार : मन्त्री बस्नेत २ कार्तिक २०७६, शनिबार १२:०६

  बुलबुले, कार्तिक २ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले..

पुरा पढ्नुहोस् »

स्वार्थ पूरा गर्न विदेशी शक्तिले जस्तोसुकै कदम चाल्न सक्छन् : नेता नेपाल २ कार्तिक २०७६, शनिबार ११:५५

  काठमाडौं, कात्तिक २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विदेशी दबाब र इशारामा हिँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा सन्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वार्थ..

पुरा पढ्नुहोस् »

म्यान्माले दियो नेपाललाई बुद्धका ३० मूर्ति २ कार्तिक २०७६, शनिबार ०७:४८

  म्यान्मा, कार्तिक २ । यङ्गोनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री..

पुरा पढ्नुहोस् »

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने २ कार्तिक २०७६, शनिबार ०७:३८

  काठमाडौं, कार्तिक २ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने भएको छ । एमसीसीको क्रिकेट टिमले २ देखि १२ नोभेम्बरसम्म नेपालको टुर गर्ने भएको हो । यसक्रममा काठमाडौंका साथै पोखरामा समेत क्रिकेट खेल्ने तय भएको छ..

पुरा पढ्नुहोस् »

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो २ कार्तिक २०७६, शनिबार ०७:०९

  काठमाडौं, कार्तिक २ । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढ्दै गएको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको..

पुरा पढ्नुहोस् »

कर वृद्धिको बिरोधमा लेबनानमा हिंसा बढ्दै २ कार्तिक २०७६, शनिबार ०६:४२

  एजेन्सी, कार्तिक २ । लेबनानका प्रधानमन्त्री साद हरिरीले मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद दिएका छन् । सरकारले हालै घोषणा गरेको नयाँ कर नीतिको विरोधमा प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »